काठमाडौँ। सुचना तथा संचार मन्त्रालयले फेसबुक, ईन्ष्टा, युट्युब लगायतका सामाजिक संजाल का प्लेटफर्महरु बन्द गर्ने निर्णय गरेको भोलीपल्ट देखि सामाजिक संजालका प्लेटफर्म फेसबुक, ईन्ष्टा लगायतका फ्लेटफर्महरु चल्न छोडेका छन् ।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाल नेपालमा सञ्चालनमा रहेका र यसअघि मन्त्रालयमा सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जालका प्ल्याट्फर्महरूलाई निश्चित दस्तावेजसहित अन्लाइन माध्यमबाटै सूचीकृत हुन निवेदन दिन भनेको थियो ।