• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न

  • ३. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ४. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ५. शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

  • ६. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ७. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ८. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ९. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • १०. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

विद्यार्थी नेताहरु भाषण गर्न महासंघको मञ्च कुरेर बस्नुभयो : एमाले सचेतक बर्तौला


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । संयुक्त विद्यार्थी संगठनले प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तोलालाई ज्ञापनपत्र बुझाएका छन् ।

    Advertisement

    बुधबार सिंहदरबारमा संयुक्त विद्यार्थी संगठनका पदाधिकारीहरले प्रमुख सचेतक बर्तौलालाई शिक्षा विधेयकनेपालको संविधान र आम नागरिकको नैसर्गिक अधिकार विरूद्ध रहेको भन्दै ‘निशुल्क र समान शिक्षा’ को माग सहित ज्ञापन पत्र बुझाएका हुन् । प्रस्तावित शिक्षा विधेयकले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको संगठनको ठहर छ ।

    ज्ञापन पत्र बुझ्दै प्रमुख सचेतक बर्तौलाले ७०–७२ लाख विद्यार्थीको कमाण्ड गर्ने संगठन, शिक्षा विधेयकको सम्बन्धमा यति लामो समयसम्म चुप बसेको भन्दै आपत्ति जनाए । विधेयक दर्ता भएपछि छुटाउन नमिल्ने विषयहरुमा सामुहिक संसोधन मात्र संगठनले राखेका भए त्यसमा छलफल हुने बताउँदै उनले समितिले विधेयक पास गरेपछि मात्र संगठन झस्किएको धारणा राखे । उनले भने ‘७०–७२ लाख विद्यार्थीको कमाण्ड गर्ने त्यत्रो ठूलो स्टेक होल्डरहरुको वास्तबमा अगुवाई गर्ने विद्यार्थी आन्दोलन लामो समय यो शिक्षा विधेयकको सम्बन्धमा तपाईहरु बेखबार हुनुभयो । तपाईहरु मान्नुहोस् या नमान्नु यो छलफल आज भएको होईन् । विधेयक दर्ता भएपछि यी–यी विषय तपाईहरुले कसै गरेपनि छुटाउन पाउनुहुन्न भनेर सामुहिक संसोधन मात्र राख्नुभएको भए हरेक दिन छलफल हुँदा संगठनले पेस गरेको संसोधनमाथि छलफल गर्नेथियौं । तर मुद्दाहरु ठिक ठाउँमा आउन सकेन् । समितिले पास गरेपछि झल्याँस्स बिउँझिएर आउनुभयो ।’

    त्यस्तै उनले विधेयमाथि असन्तुष्टि जनाएर शिक्षक महासंघले काठमाडौंमा ठूलो प्रदर्शन गर्दा समेत विद्यार्थी नेताहरु महासंघले आन्दोलन गर्देला र मञ्चमा गएर भाषण गरौंला भनेर कुरेर बसेको आरोप लगाए । उनले आफ्नो मुद्दाको बारेमा आफ्नो मञ्च बनाएर खबरदारी गर्न विद्यार्थी संगठन तयार नभएको टिप्पणी गरे । उनले भने,‘विद्यार्थी संघका साथिहरुले कति सम्म ख्याल गर्नुभएन भने शिक्षक महासंघले काठमाडौंमा ठूलो प्रदर्शन गर्नुभयो । कहिले शिक्षा महासंघले आन्दोलन गर्देला र उहाँहरुको मञ्चमा गएर भाषण गरौंला भनेर विद्यार्थी संघका नेताहरु कुरेर बस्नुभयो । आफ्नो मुद्दाको बारेमा आफ्नो मञ्च बनाएर यी विषयमा खबरदारी गर्न तयार भएनन् ।यस्तो विषयमा ठूला भनिएका संगठनहरु झन् जिम्मेवार बन्नुपर्छ ।’

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
    नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
    उपसभामुख निर्वाचनमा एमालेको नो भोट
    कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    ग्लोबल क्रसर उद्योग सिल, अवैध गतिविधि पुष्टि भएपछि कडा कदम

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न

    • ३.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ४.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ५.
      शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

    • ६.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.