• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, फागुन १२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

लोकप्रिय समाचार

प्लेनभित्रै पर्यो कुटाकुट

  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
  • काठमाडौं । बुधबार साँझ विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको उडान नं ७१० को जहाज भित्रै दुई यात्रु झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै ती दुई यात्रुलाई जहाजमा खटिएका बुद्ध एयरका कर्मचारीले विमानस्थलका सुरक्षा अधिकारीलाई जिम्मा लगाएका छन । प्रहरीले यसबारे छानविन गरिरहेको छ । जहाज भित्र दुई यात्रुको झगडा हुनुमा भने एक रोचक संयोग रहेको पाईएको छ ।

    Advertisement

    एक अधिकारीले जानकारी दिदै भन्नु भयो, दुई जना बीच जग्गाको कारोबारको विवाद रहेछ । उनीहरुमध्ये एक जनाले काठमाडौंमा जग्गा दिलाइदिने भनी बैना रकम लिएका रहेछन् । उनले भनेजस्तो जग्गा मिलाइदिन नसकेपछि विराटनगरमा जग्गा मिलाइदिने शर्तमा दुवै जना विराटनगर पुगेका थिए । तर, त्यहाँ समेत जग्गामा कुरा मिल्न नसकेपछि रकम दिने व्यक्तिले आफू काठमाडौं फिर्ता हुने भन्दै बुद्ध एयरको टिकट काटे । अर्का व्यक्ति भने आफू विराटनगर मै रहने बताएका थिए । तर उनले अर्को उडानमा टिकट काटेका रहेछन् ।

    अधिकारीले फेरी भन्नु भयो बुधबार दुई उडानलाई एकै उडानमा मर्ज गरी काठमाडौं उडाइएको थियो । संयोगवश दुवै यात्रुको बस्ने सिट एउटै लाइन ‘९ए र ९बी’मा पर्न गयो । ‘अघिसम्म काठमाडौं नजाने, विराटनगरमै रहने भनेका व्यक्तिलाई आफूसँगैको सिटमा देखेपछि झगडा सुरु भएको रहेछ,’ अधिकारीले भन्नु भयो , ‘फ्लाइट एटेन्डेन्सले सम्झाइ बुझाइ गरी अर्को सिट फरक फरक पारी राख्ने व्यवस्था गरेपछि झगडा शान्त भएको थियो ।’

    विमानस्थलमा झरिसकेपछि भने उनीहरुलाई विमानस्थल सुरक्षामा खटिएको प्रहरीलाई जिम्मा लगाइएको छ । यस्तो घटनामा यात्रुका कारण हवाई सुरक्षामा गम्भीर असर पुग्न सक्छ । सोहीकारण जरिवाना, कैद वा उडानमै रोक लगाउन सक्ने सम्मका कारवाही हुन सक्ने प्रावधान रहेको छ । यस्ता घटनामा गैरसैनिक हवाई ऐन आकर्षित हुन्छ ।

    शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
    सुनको मूल्य घट्यो,कारोबार कतिमा?
    दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन
    उज्यालो नेपाल पार्टीमा छोटो समयमै देशभर समर्थन बढेको कुलमानको दाबी

    Facebook Page

    लोकप्रिय

    भर्खरै

    • १.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • २.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ३.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ७.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    • ८.
      सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.