प्रमोद आत्रेय, नवलपरासिको बर्दघाट सुस्ता पश्चिममा पनि रास्वपा ले आफ्नो संगठन विस्तार गर्ने योजना तयार पारेको छ । सोहि अनुरुप पाल्हिनन्दन गाऊपालिका भेलाको आयोजना गरिएको जानकारी नवलपरासी जिल्ला संयोजक मदन पौडेल राज ले दिनुभयो । जानकारिमा आए अनुसार मिती २०७९ चैत्र २६ गते बिहान ११ गते उक्त भेला राखियको छ।
भेलामा आम पालिका बासि तथा रास्वपा मा आस्था राख्ने शुभचिन्तकहरु सम्पुर्णलाई उपस्थितीका लागी समेत जिल्ला संयोजक पौडेल ले आव्हान गर्नु भएको छ। ७७ वटै जिल्लाको हरेक टोल वडा गाउपालिका तथा नगरपालिका मा संगठन विस्तार गर्दै आगामि ५ वर्षमा बहुमत ल्याउने गरि जित शुनिश्चित गर्ने उदेश्यका साथ यतिबेला रास्वपा आक्रमक रुपमा संगठन विस्तार गरिरहेको छ। उक्त नवलपरासि पाल्दिन्दन गाउपालिका भेला सोहि नगरको प्रतिभा पेपर प्लट उधोग विजयपुर (झुलनिपुर) वडा नं ३ मा हुने छ ।