×
बुधबार, साउन १५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

युवराज सफलले हाले प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी !

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाउने होडबाजी बैठकमा भन्दा निदाउन मस्त ,

प्रचण्ड प्रधानमन्त्री हुँदा भन्दा ओलीको पालामा एक वर्षमा कार्यालय खर्च २ करोडले कम भयो।

हिरासदमा रहेका रविलाई ढाडस दिनरुपन्देहीमा बस्दै छ रास्वपा संसदीय दलको बैठक

राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण

“भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह

ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

२५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !

पानी नपरेपछि मधेशमा सांसदलाई हली बनाएर जोताए गाउँलेहरुले !

लोकप्रिय समाचार

  • १. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • २. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • ३. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ४. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ५. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ६. माओवादी केन्द्रमा गाब्ने एकीकृत समाजवादीलाई प्रस्ताप !

  • ७. ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

  • ८. कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !

  • ९. ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !

  • १०. रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

पानी नपरेपछि मधेशमा सांसदलाई हली बनाएर जोताए गाउँलेहरुले !


  •   मङ्गलबार, साउन १४, २०८२ मा प्रकाशित
  • सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मङ्गलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे । त्यसपछि उहाँहरुलाई गाउँलेले हलो जोत्न लगाए ।

    Advertisement

    अझ रोचक त महिलाहरु नै हल गोरु बनेर हलो तानेका थिए । लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएका हुन् ।

    त्यसो त यो स्थानीयले कुनै कारबाही गरेको वा जबर्जस्ती गरेका भने होइनन् । स्थानीय थारू समुदायमा लामो समयसम्म पानी परेन भने गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई त्यसरी पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो ।

    सो समुदायमा पूजा गरेपछि इन्द्रदेवता खुसी हुने र पानी पर्ने विश्वास रहिआएको छ । खडेरी पर्दा स्थानीयले सांसद मात्रै होइन वडाअध्यक्षलगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको नक्कलको अभ्यास गराएका थिए ।

    महिलाहरुले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पु-याएका थिए । हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरुको भूमिकामा जुवामा नारिएका महिलाले गोरुले झैँ लात्तीले हिर्काउने र रनफन पारेको सांसद चौधरीले बताए ।

    मधेश प्रदेशमा लामो समयदेखि वर्षा कम हुँदा सुक्खापन बढेर धान रोपाइँ प्रभावि बनेको छ । ‘गएराति परेको हल्का वर्षाबाट कृषकलाई केही राहत पुगे पनि रोपाइँका लागि मनसुन अनुकूल नहुँदा बीउ डढेको र रोपिएका धानका रोपो चिराचिरा परिसकेको छ,’ सांसद चौधरीले भने ।

    कृषि विभागले यही साउन ११ गतेसम्म गत वर्षको तुलनामा सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको जनाएको छ । विभागका अनुसार गत वर्षको तुलनामा मधेश प्रदेशमा यस वर्ष ४०.१८ प्रतिशत कम रोपाइँ भएको छ ।

    गत वर्ष यस अवधिमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ५१.८२ प्रतिशत मात्र रोपाइँ भएको हो । यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म एक लाख ९३ हजार ११६.११ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

    मङ्गलबार, साउन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युवराज सफलले हाले प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी !
    राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाउने होडबाजी बैठकमा भन्दा निदाउन मस्त ,
    प्रचण्ड प्रधानमन्त्री हुँदा भन्दा ओलीको पालामा एक वर्षमा कार्यालय खर्च २ करोडले कम भयो।
    हिरासदमा रहेका रविलाई ढाडस दिनरुपन्देहीमा बस्दै छ रास्वपा संसदीय दलको बैठक
    राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण
    “भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह

    Facebook Page

    लोकप्रिय

    • १.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • २.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • ३.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ४.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ५.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ६.
      माओवादी केन्द्रमा गाब्ने एकीकृत समाजवादीलाई प्रस्ताप !

    भर्खरै

    • १.
      युवराज सफलले हाले प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी !

    • २.
      राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाउने होडबाजी बैठकमा भन्दा निदाउन मस्त ,

    • ३.
      प्रचण्ड प्रधानमन्त्री हुँदा भन्दा ओलीको पालामा एक वर्षमा कार्यालय खर्च २ करोडले कम भयो।

    • ४.
      हिरासदमा रहेका रविलाई ढाडस दिनरुपन्देहीमा बस्दै छ रास्वपा संसदीय दलको बैठक

    • ५.
      राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण

    • ६.
      “भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह

    • ७.
      ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

    • ८.
      २५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.