×
बुधबार, साउन १५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाउने होडबाजी बैठकमा भन्दा निदाउन मस्त ,

प्रचण्ड प्रधानमन्त्री हुँदा भन्दा ओलीको पालामा एक वर्षमा कार्यालय खर्च २ करोडले कम भयो।

हिरासदमा रहेका रविलाई ढाडस दिनरुपन्देहीमा बस्दै छ रास्वपा संसदीय दलको बैठक

राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण

“भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह

ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

२५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !

पानी नपरेपछि मधेशमा सांसदलाई हली बनाएर जोताए गाउँलेहरुले !

ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !

लोकप्रिय समाचार

  • १. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • २. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • ३. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ४. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ५. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ६. कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !

  • ७. माओवादी केन्द्रमा गाब्ने एकीकृत समाजवादीलाई प्रस्ताप !

  • ८. ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

  • ९. ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !

  • १०. रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किए !


  •   मङ्गलबार, साउन १४, २०८२ मा प्रकाशित
  • सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किएका छन् । मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् ।

    Advertisement

    सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन् । मन्त्रीद्वय पाल र कार्की पनि त्यसतर्फ जाने क्रममा दुईवटा गाडी ठोक्किएका हुन् ।

    कार्की चढ्ने से.१ झ ३३० र पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालइीका डीएसपी राज कुमार सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

    घटना दिउँसो करिब सवा १ बजेको हो । उनका अनुसार गाडीमा क्षति भएको छ । तर, मानवीय क्षति भने नभएको उनले बताए ।

    ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।

    मङ्गलबार, साउन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाउने होडबाजी बैठकमा भन्दा निदाउन मस्त ,
    प्रचण्ड प्रधानमन्त्री हुँदा भन्दा ओलीको पालामा एक वर्षमा कार्यालय खर्च २ करोडले कम भयो।
    हिरासदमा रहेका रविलाई ढाडस दिनरुपन्देहीमा बस्दै छ रास्वपा संसदीय दलको बैठक
    राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण
    “भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह
    ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

    Facebook Page

    लोकप्रिय

    • १.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • २.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • ३.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ४.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ५.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ६.
      कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !

    भर्खरै

    • १.
      राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाउने होडबाजी बैठकमा भन्दा निदाउन मस्त ,

    • २.
      प्रचण्ड प्रधानमन्त्री हुँदा भन्दा ओलीको पालामा एक वर्षमा कार्यालय खर्च २ करोडले कम भयो।

    • ३.
      हिरासदमा रहेका रविलाई ढाडस दिनरुपन्देहीमा बस्दै छ रास्वपा संसदीय दलको बैठक

    • ४.
      राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण

    • ५.
      “भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह

    • ६.
      ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

    • ७.
      २५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !

    • ८.
      पानी नपरेपछि मधेशमा सांसदलाई हली बनाएर जोताए गाउँलेहरुले !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.