×
मङ्गलबार, साउन १४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !

बेइजिङमा भीषण वर्षा : बाढीका कारण ३० को मृत्यु, !

नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

लोकप्रिय समाचार

  • १. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • २. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • ३. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ४. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ५. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ६. रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

  • ७. हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

  • ८. संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

  • ९. युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

  • १०. एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’


  •   सोमबार, साउन १३, २०८२ मा प्रकाशित
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) र नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ ।

    Advertisement

    शाही र घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल नेपाली’ आइतबार साे अवार्ड प्रदान गरेको हो । यसबारे शाहीले सामाजिक सञ्चालमार्फत जानकारी दिएका छन् । शाहीले फेसबुकमा लेखेका छन्, ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो। यो अवार्डको श्रेय उहाँहरुप्रति समर्पित गर्छु ।’

    यो अवार्डले समाजमा राम्रो काम गर्न प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने शाहीको भनाइ छ ।

    त्यस्तै घिसिङले पनि अवार्ड प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । कुलमानले भनेका छन्, ‘यस्तै कार्यले संसारभरिको नेपालीहरूलाई जोड्दै जाओस् । सुभकामना ।’

    सोमबार, साउन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !
    बेइजिङमा भीषण वर्षा : बाढीका कारण ३० को मृत्यु, !
    नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
    संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण
    हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी
    नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

    Facebook Page

    लोकप्रिय

    • १.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • २.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • ३.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ४.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ५.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ६.
      रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

    भर्खरै

    • १.
      कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !

    • २.
      बेइजिङमा भीषण वर्षा : बाढीका कारण ३० को मृत्यु, !

    • ३.
      नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

    • ४.
      संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

    • ५.
      हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

    • ६.
      नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

    • ७.
      ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

    • ८.
      युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.