• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

मातातीर्थमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो (तस्बिरसहित)

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

लोकप्रिय समाचार

  • १. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • २. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ३. सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

  • ४. मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

  • ५. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ६. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ७. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • ८. जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

  • ९. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • १०. ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

बहसका लागि अनुमति माग्दै रविका वकिलहरूले दिए निवेदन

  •   मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइमा बहसको अनुमति माग्दै रास्वपा सभापति रवि लामिछानेका वकिलहरू सर्वोच्च अदालत पुगेका छन् । आफूहरू सरोकारवाला भएकाले बहसमा सहभागी हुन पाउनुपर्ने माग राख्दै वरिष्ठ अधिवक्ता सुनिल पोखरेलको नेतृत्वमा रविका तर्फबाट इजलाससमक्ष निवेदन परेको छ ।

    Advertisement

    निवेदनमा पोखरेलका अलवा वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद गौतम तथा अधिवक्ताहरू राजेन्द्रप्रसाद सेढाइँ, रिमा शर्मा, मोहम्मद आफ्ताब आलम, सुविज्ञ पन्त र सरोज सिलवालको हस्ताक्षर छ । राहदानी दुरुपयोगसम्बन्धी अभियोगमा रविविरुद्ध मुद्दा नचलाउने भनी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयलाई खारेज गरिनु पर्ने मागसहित अधिवक्ता युवराज सफलले सोमवार सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।उक्त रिट न्यायाधीश अनिल सिन्हाको इजलासमा पेशी चढेको छ । खाजा ब्रेकपछि उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ हुँदैछ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरू शिवकुमार यादव, कीर्तिनाथ शर्मा पौडेल, राधिका खतिवडा, अर्जुन थापा, नितिका ढुंगाना, श्यामकृष्ण मास्के र केवाङ हाङ राईले बहस गर्दै हुनुहुन्छ ।

    मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु
    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
    विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर
    आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री
    सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने
    मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

    Facebook Page

    लोकप्रिय

    • १.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • २.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ३.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ४.
      मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

    • ५.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ६.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    भर्खरै

    • १.
      सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु

    • २.
      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    • ३.
      विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर

    • ४.
      आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

    • ५.
      सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

    • ६.
      मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

    • ७.
      विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

    • ८.
      मातातीर्थमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो (तस्बिरसहित)

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.