• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

१२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति

२८ असोज २०८२, मंगलवार October 14, Tuesday,2025

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ४. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ५. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ६. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो


  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • Secret Rockstar अब तपाईंको घरमै। Level Up गर्नुहोस् आफ्नो मनोरञ्जन अनुभव!

    Advertisement

    काठमाडौं, नेपाल –Chaudhary Group अन्तर्गतको नेपालकै सबैभन्दा ठूलो तथा प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड
    CG इलेक्ट्रोनिक्सले गर्वका साथ CG Meridia 55" Karaoke QLED TV को बजारमा सार्वजनिक घोषणा गरेको
    छ। यसले नेपाली बजारमा पहिलोपटक display with built-in Karaoke Entertainment एकैसाथ ल्याएको
    छ।

    CG को ‘Level Up’ अभियान अन्तर्गत विकसित यो प्रविधिशील टेलिभिजन अब केवल हेर्ने मात्र होइन— गाउने,
    रमाउने, र आफैंलाई प्रस्तुत गर्ने एक निजी स्टेज बन्न गइरहेको छ। हरेक नेपालीले अब आफ्नै Secret Rockstar
    खोज्न सक्नेछन्—सिधै आफ्नै घरबाट।

    CG Meridia 55" Karaoke QLED TV का विशेषता:
     QLED + 4K UHD डिस्प्ले: Quantum Dot प्रविधिसँग जीवन्त र स्पष्ट दृश्य
     Infinite Screen डिजाइन: झिनो बेजलका कारण अधिक सिनेमाटिक अनुभव
     HDR10+: अधिक गहिरो कन्ट्रास्ट र सजीव रंग
     Built-in Karaoke System: डुअल माइक इनपुट, भोकल इफेक्ट, गीत लायब्रेरी सहित
     Anti-Glare स्क्रिन: जुनसुकै प्रकाशमा पनि स्पष्ट दृश्य
     Audio Drum™ Bass इञ्जिन: कराओके गीतहरूमा थप शक्ति दिने बास अनुभव
     Cinema Soundbar एकीकरण: सम्पूर्ण साउन्ड सिस्टम, टिभीमै निर्मित
    कम्पनीका अनुसार “CG Meridia 55" Karaoke QLED TV केवल प्रविधि होइन, यो नेपाली दर्शकका लागि
    तयार पारिएको एक नयाँ जीवनशैली अनुभव हो, उच्चस्तरको QLED डिस्प्लेलाई इनबिल्ट कराओके प्रणालीसँग
    मिलाएर एउटा यस्तो उत्पादन ल्याएका छौँ जसले प्रयोगकर्तालाई गाउने, रमाउने र आफ्नै घरभित्रै परिवार तथा
    प्रियजनहरूसँग आफ्नो Secret Rockstar उजागर गर्न प्रेरित गर्छ। CG ले सधैं नेपाली बजारमा नवीनतम प्रविधि
    ल्याउने लक्ष्य राखेको छ, र Meridia यस यात्राको अर्को ऐतिहासिक पाइला हो।”
    CG इलेक्ट्रोनिक्स, Chaudhary Group अन्तर्गतको प्रमुख उपभोक्ता प्रविधि ब्रान्ड हो। दुई दशकभन्दा लामो
    यात्रामा, यसले नेपाली जनताको विश्वास जित्दै देशकै सबैभन्दा ठूलो र प्रचलित इलेक्ट्रोनिक्स ब्रान्डको रुपमा
    स्थापित छ। CG Meridia 55" Karaoke QLED TV हाल CG Digital शोरुमहरू तथा देशभरिका चयनित
    आधिकारिक विक्रेताहरूमा उपलब्ध छ।

    CG ले सधैं नेपाली बजारमा उन्नत, नविनतम प्रविधि तथा गुणस्तरीय उत्पादनहरू ल्याउने कार्यमा अगुवाइ गर्दै
    आएको छ ।

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !
    जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !
    तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने
    बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति
    जेनजी विद्रोहपछि मुस्कुराउदै सार्वजनि भए देउवा दम्पती

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ४.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ५.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ६.
      जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

    भर्खरै

    • १.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • २.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ३.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ४.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ५.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ६.
      जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

    • ७.
      तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    • ८.
      बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.