×
बिहिबार, असार २६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

माओवादीको पदाधिकारी बैठक बस्दै

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन

जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’

१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

भ्रष्टाचारमा दोषी भए कांग्रेस भएकै कारण उन्मुक्ति पाउन नहुने महामन्त्री थापाको दाबी

लोकप्रिय समाचार

  • १. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • २. कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

  • ३. CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

  • ४. पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी

  • ५. संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

  • ६. कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

  • ७. प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

  • ८. भोजपुरमा ज्वाइँले एकै ससुराली पक्षका ४ परिवारको हत्या !

  • ९. भोका प्यालेस्टाइनीमाथि राहत वितरणमै चल्यो गोली

  • १०. कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

‘मेरोमा नग्न तस्बिर आउन थाल्यो, कि मलाई सफाइ देऊ कि सजाय’ कुञ्जना घिमिरे


  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
  • कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन् । उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन् ।कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’
    उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’ उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘धुर्मुस जीले केही समय धैर्य गर भन्दै गर्दा यत्तिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु ।’‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर,’ उनले अन्तिममा लेखेकी छिन् ।हाल धुर्मुस–सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै सर्वत्र विरोधको केन्द्रमा छन् ।

    Advertisement

    शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माओवादीको पदाधिकारी बैठक बस्दै
    बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै
    गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा
    रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार
    कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन
    जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

    Facebook Page

    लोकप्रिय

    • १.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    • २.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    • ३.
      CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

    • ४.
      पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी

    • ५.
      संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

    • ६.
      कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

    भर्खरै

    • १.
      माओवादीको पदाधिकारी बैठक बस्दै

    • २.
      बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

    • ३.
      गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

    • ४.
      रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

    • ५.
      कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन

    • ६.
      जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

    • ७.
      पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’

    • ८.
      १५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.