• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, भदौ २३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !

चर्को आलोचनापछि काठमाडौंका सीडीओले वेबसाइटबाट आफ्नो तस्वीर हटाए !

जेनजीको प्रदर्शनमा प्रहरीले दमन गरेपछि रास्वपाले गर्‍यो अर्ली चुनावको माग

जेनजी प्रदर्शनले काठमाडौं जनजिवन अस्तव्यस्थ !

माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा !

जेन–जी प्रदर्शन : १८ जनाको मृत्यु, २५६ जना घाइतेको यी अस्पतालमा हुँदैछ उपचार

जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु

जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते

प्रहरीको गोली र छर्रा लागेर दुई फोटो पत्रकार घाइते

लोकप्रिय समाचार

  • १. कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

  • २. के बन्द हुँदैछ फेसबुक ?

  • ३. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • ४. किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

  • ५. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ६. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ७. मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

  • ८. सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

  • ९. नेपालबाट पनि अब फेसबुक मनिटाईज गर्न मिल्ने : कन्टेट क्रियटरमा छायो खुसी

  • १०. फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

नेपालमा नयाँ प्रविधिको प्रयोगमा नजाँदा कामको प्रक्रिया लामो हुने समस्या छ :मन्त्री पन्त


  •   शुक्रबार, जेठ १०, २०८२ मा प्रकाशित
  • काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नयाँ प्रविधिको प्रयोगमा नजाँदा कतिपय कामको प्रक्रियाहरु लामो हुने समस्या रहेको बताएका छन् ।

    Advertisement

    काठमाडौंमा आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परम्परागत प्रक्रियालाई तोडेर नयाँ प्रविधिमा जाँदा कामको प्रक्रियालाई छोटो र सहजतामा रुपान्तरण गर्न सकिने बताएका हुन् ।

    उनले भने,‘शिक्षा एउटा आपरिहार्य र महत्वपूर्ण विषय हो । मैले के अनुभव गरेको छु भने अहिले पनि हाम्रो राज्यको तर्फबाट उपलब्ध गराउनुपर्ने न्यूनतम सुविधाहरु पनि उपलब्ध गराउन सकेको अवस्था छैन् । केही हाम्रो आर्थिक अवस्था त्यस्तै छ त्यहीमाथि काम गर्ने प्रक्रिया असाध्यै लामो छ । जुन परम्परागत प्रक्रिया छ त्यसलाई पनि तोड्न सकेको छैनौं । नयाँ प्रविधिमा जाँदा रुपान्तरण गर्न सकिन्छ कि भन्ने हाम्रो चाहाना छ । तर अझैपनि भएको छैन ।’

    त्यस्तै उनले, आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जन गर्ने पनि बताए । कतिपय प्रावधानमा संशोधनको माग आउँदा संशोधन र परिमार्जन गर्न हिचकीचाउन नहुने पनि उनको भनाई छ ।

    उनले भने,‘हाम्रो आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जित गर्छौं । आजको छलफलले यसका कतिपय प्रावधानमा संशोधनको माग गर्छ भने हामी संशोधन र परिमार्जन गर्न हिचकीचाउन पर्ने केही छैन् ।’

    मन्त्री पन्तले बनेका राम्रा नीतिहरु थन्किएर बसेको भन्दै व्यवहारमा लागू हुन नसकेको धारणा राखे ।

    शुक्रबार, जेठ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !
    चर्को आलोचनापछि काठमाडौंका सीडीओले वेबसाइटबाट आफ्नो तस्वीर हटाए !
    जेनजीको प्रदर्शनमा प्रहरीले दमन गरेपछि रास्वपाले गर्‍यो अर्ली चुनावको माग
    जेनजी प्रदर्शनले काठमाडौं जनजिवन अस्तव्यस्थ !
    माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा !
    जेन–जी प्रदर्शन : १८ जनाको मृत्यु, २५६ जना घाइतेको यी अस्पतालमा हुँदैछ उपचार

    Facebook Page

    लोकप्रिय

    • १.
      कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

    • २.
      के बन्द हुँदैछ फेसबुक ?

    • ३.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • ४.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • ५.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    • ६.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    भर्खरै

    • १.
      भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !

    • २.
      चर्को आलोचनापछि काठमाडौंका सीडीओले वेबसाइटबाट आफ्नो तस्वीर हटाए !

    • ३.
      जेनजीको प्रदर्शनमा प्रहरीले दमन गरेपछि रास्वपाले गर्‍यो अर्ली चुनावको माग

    • ४.
      जेनजी प्रदर्शनले काठमाडौं जनजिवन अस्तव्यस्थ !

    • ५.
      माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा !

    • ६.
      जेन–जी प्रदर्शन : १८ जनाको मृत्यु, २५६ जना घाइतेको यी अस्पतालमा हुँदैछ उपचार

    • ७.
      जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु

    • ८.
      जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.