×
शनिबार, जेठ ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

गगन थापाले भने कांग्रेसलाई लखेट्ने अवस्था नआओस्

भीम रावलको गृहजिल्ला मै पुगेर प्रचण्डले आउनुस्, सहकार्य गरौं भने

देश बनाउन अरु पार्टीकाले पनि एमाले नै चाहिने रहेछ भन्न थाले :ओली

सरकारले संविधान मिच्दै गभर्नर नियुक्तिमा चलखेल गरेको छ :डा. कोइराला

विद्युत प्राधिकरणको लापरबाहीले विद्युत पोलमा काम गरिरहेका उपेशको मृत्यु

विचार मिल्ने पार्टीसँग पार्टी एकता गर्नुपर्छ :नेपाल

धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त

काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै

शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ५. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ६. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ७. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ८. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ९. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • १०. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

देश बनाउन अरु पार्टीकाले पनि एमाले नै चाहिने रहेछ भन्न थाले :ओली


  •   शनिबार, जेठ ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासनको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमाले चाहिने दाबी गरेका छन् ।

    Advertisement

    राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा शनिबार एमाले पार्टी कार्यालय,च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले देशलाई बिगार्न नदिन र विना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकार चाहिने बताए ।

    ‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौं। अब त्यो भ्रममा रहनुहुँदैन । साना-साना स्वार्थ लिएकाहरुले हामी विरुद्ध भ्रम फिंजाएका छन् । त्यस्तो भ्रममा पर्नुहुँदैन । एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरुले साथ दिनुपर्छ,अस्ति मलाई एमालेभन्दा बाहिरको एक जना साथीले के भन्नुभयो भने यो देशलाई ओरालो लाग्नबाट जोगाउने हो भने, यस देशको अर्थतन्त्र र राजनीति बिग्रन नदिने हो भने पनि नेकपा एमाले सरकारको नेतृत्व नभई नहुने रहेछ,म युवाहरुलाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उल्काउन चाहन्नँ । आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ,’ उनले भने, ‘मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन् । रहर लागेर तुरुन्तै डाक्टर, इञ्जिनियर हुँदैनन् । मिहिनेत र समय आवश्यक हुन्छ । यो वास्तविकता तपाईंहरुले बुझ्नुपर्छ ।’

    प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने ।

    उनले युवाहरूलाई आफ्नो पार्टीमा एकीकृत हुन आग्रह गरे ।

    शनिबार, जेठ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गगन थापाले भने कांग्रेसलाई लखेट्ने अवस्था नआओस्
    भीम रावलको गृहजिल्ला मै पुगेर प्रचण्डले आउनुस्, सहकार्य गरौं भने
    सरकारले संविधान मिच्दै गभर्नर नियुक्तिमा चलखेल गरेको छ :डा. कोइराला
    विद्युत प्राधिकरणको लापरबाहीले विद्युत पोलमा काम गरिरहेका उपेशको मृत्यु
    विचार मिल्ने पार्टीसँग पार्टी एकता गर्नुपर्छ :नेपाल
    धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ५.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ६.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    भर्खरै

    • १.
      गगन थापाले भने कांग्रेसलाई लखेट्ने अवस्था नआओस्

    • २.
      भीम रावलको गृहजिल्ला मै पुगेर प्रचण्डले आउनुस्, सहकार्य गरौं भने

    • ३.
      देश बनाउन अरु पार्टीकाले पनि एमाले नै चाहिने रहेछ भन्न थाले :ओली

    • ४.
      सरकारले संविधान मिच्दै गभर्नर नियुक्तिमा चलखेल गरेको छ :डा. कोइराला

    • ५.
      विद्युत प्राधिकरणको लापरबाहीले विद्युत पोलमा काम गरिरहेका उपेशको मृत्यु

    • ६.
      विचार मिल्ने पार्टीसँग पार्टी एकता गर्नुपर्छ :नेपाल

    • ७.
      धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त

    • ८.
      काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.