• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, भदौ २२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

२२ भदौ २०८२, आइतवार September 07, Sunday,2025

प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?

बङ्गलादेशको डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेजका शिक्षार्थीहरुले गरे भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण

हमासको युद्धविरामको प्रस्ताव ईजरायलद्वारा अस्विकार- गाजामा अहिलेसम्म ६४ हजारको मृत्यु

संयुक्त अभ्यास ‘सगरमाथा फ्रेन्डशिप–२०२५’ काठमाडौँमा शुभारम्भ

माओवादीको अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड

कांग्रेसका क्षेत्रीय सभापति साहबुद्धिनका छोरा नक्कली परीक्षार्थी बन्दा पक्राउ

सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

एभरेष्ट भलिबल लिग : काठमाडौंको पहिलो जित

लोकप्रिय समाचार

  • १. कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

  • २. के बन्द हुँदैछ फेसबुक ?

  • ३. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • ४. किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

  • ५. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ६. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ७. १५ भदौ २०८२, आइतवार August 31, 2025

  • ८. मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

  • ९. एकै मंचमा मोदी, सी र पुटिन

  • १०. नेपालबाट पनि अब फेसबुक मनिटाईज गर्न मिल्ने : कन्टेट क्रियटरमा छायो खुसी

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने कहाँ छन् संसदमा गगन र विश्वप्रकाश ?


  •   मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका दुई महामन्त्रीलाई खोजे। कांग्रेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नीति तथा कार्यक्रम छलफलमा प्रतिनिधि सभामा उपस्थित नभएको उनको भनाइ छ।

    Advertisement

    सरकार संसदप्रति जबाफदेही हुनुपर्नेमा नभएकोले संसदको महत्त्व घट्दै गएको दाबी राप्रपा प्रमुख सचेतकसमेत रहेका शाहीको थियो।

    ‘तर एउटा आश्चर्य कुरा- मेरो पार्टीभन्दा परको कांग्रेसतिर गएँ म। नेपाली कांग्रेसमा दुई जना शसक्त युवा नेता हुनुहुन्छ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा। उहाँहरू नीति तथा कार्यक्रम छलफलमा कहीँ पनि देखिनुभएन,’ सांसद शाहीले भने, ‘यो संसदको सबैभन्दा ठूलो दल हो कांग्रेस। सरकारमा सहभागी पनि छ। सायद उहाँहरूलाई यस्तो लागेजस्तो लाग्यो- खाऊँ भने कान्छा बाबुको अनुहार, नखाऊ भने दिनभरिको शिकार।’ नीति तथा कार्यक्रममा केही पनि नआएकोमा विरोध गर्न कांग्रेस महामन्त्रीद्वयलाई आफ्नै पार्टी सरकारमा भएकोले गाह्रो परेको हुन सक्ने पनि उनको भनाइ छ।

    ‘विरोध गरौं, आफ्नै पार्टी सरकारमा छ, नगरौं मनले मानेको छैन। संसद नै छाडिदिऊ आनन्दै,’ गगन र विश्वप्रकाशलाई लक्ष्य गर्दै उनले भने।

    महामन्त्री थापा स्वीट्जरल्याण्ड गएका थिए भने अर्का महामन्त्री शर्मा सगरमाथा आधार शिविर गएका छन्।

    मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २२ भदौ २०८२, आइतवार September 07, Sunday,2025
    प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?
    बङ्गलादेशको डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेजका शिक्षार्थीहरुले गरे भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण
    हमासको युद्धविरामको प्रस्ताव ईजरायलद्वारा अस्विकार- गाजामा अहिलेसम्म ६४ हजारको मृत्यु
    संयुक्त अभ्यास ‘सगरमाथा फ्रेन्डशिप–२०२५’ काठमाडौँमा शुभारम्भ
    माओवादीको अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड

    Facebook Page

    लोकप्रिय

    • १.
      कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

    • २.
      के बन्द हुँदैछ फेसबुक ?

    • ३.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • ४.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • ५.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    • ६.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    भर्खरै

    • १.
      २२ भदौ २०८२, आइतवार September 07, Sunday,2025

    • २.
      प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?

    • ३.
      बङ्गलादेशको डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेजका शिक्षार्थीहरुले गरे भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण

    • ४.
      हमासको युद्धविरामको प्रस्ताव ईजरायलद्वारा अस्विकार- गाजामा अहिलेसम्म ६४ हजारको मृत्यु

    • ५.
      संयुक्त अभ्यास ‘सगरमाथा फ्रेन्डशिप–२०२५’ काठमाडौँमा शुभारम्भ

    • ६.
      माओवादीको अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड

    • ७.
      कांग्रेसका क्षेत्रीय सभापति साहबुद्धिनका छोरा नक्कली परीक्षार्थी बन्दा पक्राउ

    • ८.
      सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.