×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश

कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

हर्क साम्पाङको मन्त्रीलाई पत्र :एडीबीको ऋण चाहिँदैन

LG Nepal ले प्रस्तुत गर्‍यो – Affectionate Intelligence मानव-केंद्रित एआईको नयाँ युगको सुरुवात

Midea ले 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी सहित ‘Blue Smile’ सिरिज Microwave Oven नेपालमा सार्वजनिक

त्रिविमा लगाएको ताला तत्काल खोल्न सर्वोच्चको आदेश

गगनप्रति पार्टी बैठकमै आगो भए मोहन बस्नेत, भने-कोही सग्लो छैनन्

खातिवडाले पुन उही दोर्याहोए :’म दोषी ठहरिए कारबाही भोग्न तयार छु’

नेतृत्वको बहस गर्ने बेला नभएको महासचिव शंकर पोखरेलको दाबी

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. संसदबाट निकाले रास्वपा सडकमै संसद चलाउन तयार छ : उपसभापति डा. वाग्ले

  • ३. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ४. मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

  • ५. हर्क साम्पाङ समर्थकले धरान निर्माणको काम रोक्न लगाएको ताला फोडे

  • ६. सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

  • ७. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ८. बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

  • ९. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • १०. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

सेयर बजारमा दोहोरो अंकको गिरावट


  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज १२.५३ अंकले घटेको बजार २६४९.११ बिन्दुमा झरेर रोकियो । यो ०.४७ प्रतिशत गिरावट हो ।

    Advertisement

    आइतबार कुल ३ सय धितोपत्रको ८८ हजार ९ सय ५५ कारोबारबाट २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच भएको छ । आज १० अर्ब २० करोड २७ लाख १ हजार ३ सय ४४ रुपैयाँ बराबर कारोबार भएको छ । आइतबार होटल र पर्यटन उपसूचकमा उछाल देखिए पनि अन्य उपसूचक भने बढ्न सकेनन् । होटल र पर्यटनमा ६.५० प्रतिशतको वृद्धि देखिएको छ । यसबाहेक विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो । अन्य उपसूचक घटेका छन् ।

    आइतबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यी धितोपत्रको मूल्य क्रमशः २४५७.६० र २०३१.७० रुपैयाँ पुगेको छ । त्यस्तै हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य समेत धेरै बढेको छ ।

    आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाए । यस धितोपत्रको मूल्य ६.४५ प्रतिशतले घटेर ८ सय २५ रुपैयाँ कायम भएको छ । यसबाहेक गुह्येश्वरी मर्चेन्ट, सिनर्जी पावर, एचआईडीसीएल सहित धितोपत्रको मूल्यसमेत धेरैले घटेको छ । आज राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ
    बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ
    LG Nepal द्वारा “Affectionate Intelligence” को प्रदर्शनी भविष्यको सुरुवात अब नेपालमा
    विनियोजन विधेयक, २०८२ सदनबाट बहुमतले पारित
    निरन्तर बढेको नेप्से एकाएक घट्यो
    नेप्से परिसूचकमा गिरावट बजारका सबै सूचक आज घटे

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      संसदबाट निकाले रास्वपा सडकमै संसद चलाउन तयार छ : उपसभापति डा. वाग्ले

    • ३.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ४.
      मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

    • ५.
      हर्क साम्पाङ समर्थकले धरान निर्माणको काम रोक्न लगाएको ताला फोडे

    • ६.
      सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

    भर्खरै

    • १.
      खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश

    • २.
      कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

    • ३.
      हर्क साम्पाङको मन्त्रीलाई पत्र :एडीबीको ऋण चाहिँदैन

    • ४.
      LG Nepal ले प्रस्तुत गर्‍यो – Affectionate Intelligence मानव-केंद्रित एआईको नयाँ युगको सुरुवात

    • ५.
      Midea ले 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी सहित ‘Blue Smile’ सिरिज Microwave Oven नेपालमा सार्वजनिक

    • ६.
      त्रिविमा लगाएको ताला तत्काल खोल्न सर्वोच्चको आदेश

    • ७.
      गगनप्रति पार्टी बैठकमै आगो भए मोहन बस्नेत, भने-कोही सग्लो छैनन्

    • ८.
      खातिवडाले पुन उही दोर्याहोए :’म दोषी ठहरिए कारबाही भोग्न तयार छु’

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.