• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

शाह वंशीय सामन्ती व्यवस्था तगारो बन्यो ,श्रीपेच ढल्काउने भ्रम फिँजाइयो :प्रधानमन्त्री ओली


  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण सिर्जित निराशालाई ‘क्यास’ गर्ने र शताब्दी लामो सङ्घर्षले इतिहासको रछानमा फालिएको सामन्ती प्रथा ब्युँताउने प्रयास भइरहेको बताएका छन् ।

    Advertisement

    सङ्घीय संसदको प्रतिनिधिसभा बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रममा उठेका विषयको जवाफ दिने क्रममा सुरुमै प्रधानमन्त्री ओलीले तिथिमिति नै बोकेर सिङ्हासनमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फिँजाइ, संविधान तथा व्यवस्थाका विरुद्ध हिंस्रक तथा अराजक गतिविधि सुरु भएको बताए ।

    ‘राजा महाराजाहरू कि त प्रणाली स्वीकार्ने पक्षमा पुगे या भागे या समाप्त पारिए ।’ संसद्मा प्रधानमन्त्री ओलीले भने, त्यसपछिका परिवर्तनहरूमा श्रमजीवि वर्ग र पुँजीपति वर्गको द्वन्द्व भए । शासन व्यवस्था फेरिए । यो सिलसिला चलिरह्यो ।’

    ओलीले देशमा विद्यमान विचार धाराका रूपमा तीन खाल्का प्रवृत्ति सुरुदेखि नै विद्यमान रहेको बताए । उनले एकातिर वंश परम्परामा आधारित सामन्ती प्रवृत्ति र अर्कातिर लोकतन्त्रका हिमायती अन्य दुई प्रवृत्ति रहेको उल्लेख गरे । ‘पछिल्ला दुई प्रवृत्ति बीच फाटो आउँदा अघिल्लोको शासन सत्ता लम्बियो । एक हुँदा जनअपेक्षाअनुरुपको प्रवृत्ति स्थापना हुन सक्यो ।’ उनले भने । प्रधानमन्त्री ओलीले हजार वर्षभन्दा बढी समय विभिन्न नामका भुरे, टाकुरे, राजारजौटाहरूले हाम्रो मुलुकको स्रोतमाथि शोषण र जनतामाथि हुकुमी शासन चलाउँदै आएको बताए ।

    ‘पछिल्लो अढाई सय वर्ष जति शाह वंशीय सामन्ती व्यवस्थामुलुकको अग्रगतिमा तगारो बन्यो । अनिर्वाचित परिवार र वंश परम्परामा आधारित संस्था वा तन्त्र कायम राख्ने, परिमार्जन गर्ने वा मिल्काउने भन्ने प्रश्नलाई हामीले ०६२६३ को परिवर्तनमार्फत् निष्कर्षमा पुर्यायौँ ।’ प्रधानमन्त्री ओलीले भने, ‘०७२ सालमा जारी गरिएको संविधानमार्फत् संस्थागत गर्यौँ । कुनै पनि प्रकृतिका जातीय श्रेष्ठता र वंश परम्परामा आधारित पछौटे प्रतिगामी प्रणालीलाई अस्वीकार गर्यौँ ।’

    उनले भने, “म विश्वास गर्छु जनताको बलिदान खेर जान दिनेछैनौं। हासिल भएका उपलब्धिहरूको संरक्षण र सुदृढीकरणमा यो सम्मानित प्रतिनिधिसभा एकढिक्का भएर उभिनेछ।”

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
    मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग
    नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप
    देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा
    सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन
    आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

    • ३.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • ४.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ५.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    • ६.
      आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    • ७.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • ८.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.