• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

रेशम पक्राउबारे गृहमन्त्रीले दिए जवाफ, कानुन कार्यान्वयनमा त्रुटि नहोस् भन्दै प्रहरीलाई दिए चेतावनी


  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी अनधिकृत पत्रको आधारमा पक्राउ परेकोप्रति दु:ख व्यक्त गरेका छन्। प्रतिनिधि सभामा सभामुखको निर्देशनपछि जवाफ दिँदै गृहमन्त्री लेखकले यो घटनाले चौधरी, उनको परिवार र दललाई असहजता पारेको बताए।

    Advertisement

    उनका अनुसार वैशाख १७ गते सर्वोच्च अदालतका एक अधिकृत महिमानसिंह विष्ट ‘परिचयपत्रसहित’ प्रहरी महानिरीक्षकको कार्यालय पुगेका थिए र फैसला कार्यान्वयनको जानकारी गराएका थिए। सोही आधारमा अदालतको आदेश कार्यान्वयन गर्ने मनसायले चौधरी पक्राउ परेको उनले दाबी गरे।

    गृहमन्त्री लेखकले भने, “अनधिकृत पत्रबाट पक्राउ भइ डिल्लीबजार कारागार चलान भएसँगै उत्पन्न असहज स्थितिप्रति म दु:ख व्यक्त गर्दछु।” उनले कानुन कार्यान्वयनमा त्रुटि नहोस् भनेर आफूले प्रहरीले सचेत गराइसकेको जानकारी दिए। “यस्ता घटना दोहोरिन नदिन मैले प्रहरीलाई सजग र सचेत गराएको छु,” उनले संसदमा भने।

    उक्त पत्र अनधिकृत रहेको पुष्टि भएसँगै सो पत्र लिई पुगेका अधिकृत विष्टमाथि कीर्ते र झुट्टा जानकारी दिएको अभियोगमा म्याद थप गरी अनुसन्धान भइरहेको पनि गृहमन्त्रीले जानकारी दिए।

    उल्लेखनीय छ, वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा गर्न आयोजित कार्यक्रमका क्रममा चौधरीलाई प्रहरीले कमलादीबाट पक्राउ गरेको थियो। पाँच घण्टा पछि सर्वोच्च अदालतको औपचारिक पत्र आएपछि उनलाई रिहा गरिएको थियो।

    बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप
    देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा
    सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन
    आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा
    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • २.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ३.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    • ४.
      आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    • ५.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • ६.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ७.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ८.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.