• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, भदौ १९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने

दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने

१३ साउन २०८२, मंगलवार July 29,Tuesday, 2025

सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा

निरन्तर घट्दै शेयर बजार नेप्से, विहिबार ६ . ५५ अङ्कको गिरावट

दर्ता नभएका सामाजिक संजाल बन्द गर्न सरकारको दुरसंचारलाई निर्देशन

फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

भारतद्वारा जीएसटीको दरमा कटौती : नेपालमा तस्करी बढ्ने चिन्ता

लोकप्रिय समाचार

  • १. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • २. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ३. एकै मंचमा मोदी, सी र पुटिन

  • ४. १५ भदौ २०८२, आइतवार August 31, 2025

  • ५. मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

  • ६. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ७. क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

  • ८. के बन्द हुँदैछ फेसबुक ?

  • ९. छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय

  • १०. रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु

प्रकाशमान सिंहकी दिदी,रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

    Advertisement

    रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो । उनीसहित १७ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता गर्दै ६० करोड बढी रकम मागदाबी गरिएको छ।

    बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो । सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन आवश्यक भयो सामाजिक संजालको नियमन ?
    निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने
    दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने
    सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा
    निरन्तर घट्दै शेयर बजार नेप्से, विहिबार ६ . ५५ अङ्कको गिरावट
    दर्ता नभएका सामाजिक संजाल बन्द गर्न सरकारको दुरसंचारलाई निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • २.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    • ३.
      एकै मंचमा मोदी, सी र पुटिन

    • ४.
      १५ भदौ २०८२, आइतवार August 31, 2025

    • ५.
      मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

    • ६.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    भर्खरै

    • १.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • २.
      निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने

    • ३.
      दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने

    • ४.
      १३ साउन २०८२, मंगलवार July 29,Tuesday, 2025

    • ५.
      सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा

    • ६.
      निरन्तर घट्दै शेयर बजार नेप्से, विहिबार ६ . ५५ अङ्कको गिरावट

    • ७.
      दर्ता नभएका सामाजिक संजाल बन्द गर्न सरकारको दुरसंचारलाई निर्देशन

    • ८.
      फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.