×
बिहिबार, बैशाख २५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

राजावादीहरुलाई सरकारको चेतावनी- विध्वंशात्मक र संविधान विरोधी गतिविधि सैह्य छैन

रेशम पक्राउबारे गृहमन्त्रीले दिए जवाफ, कानुन कार्यान्वयनमा त्रुटि नहोस् भन्दै प्रहरीलाई दिए चेतावनी

रवीन्द्र मिश्रलाई सातौंपटक म्याद थप्न अदालत पेश गरियो,पत्रकारलाई फोटो खिच्न रोक

व्यवसायी र कर्मचारीलाई हातपात गर्ने पोखराका वडाध्यक्षलाई ३ दिन हिरासतमा राख्न अनुमति

राजावादीहरूको घोषणा: १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन

भारतले पाकिस्तानको वायु रक्षा प्रणाली निष्प्रभावी बनाएको दाबी

शासकीय प्रणालीमा पुनरावलोकन गरौँ, जनप्रतिनिधिको संख्या आधा घटाऔँ : ज्वाला

“भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

लोकप्रिय समाचार

  • १. ‘गुलाबको डाँठ’

  • २. एकीकृत समाजवादीको ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

  • ३. ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

  • ४. रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

  • ५. ओलीको शिक्षकहरुमाथि ५२ प्रतिशत विद्यार्थी फेल गराएर उनीहरुको भविष्य कक्षा १० मै चट् बनाएको आरोप

  • ६. रवि लामिछाने विरुद्धको मुद्दा सरकारी वकिलको लेखापढ़ीमा

  • ७. धम्की र कलेजमा जान रोकेको भन्दै चिकित्सकहरु पुगे पौडेलको कार्यकक्षमा

  • ८. प्रतिदिन ११३ मिनेट विद्युत् अवरोध गरेको प्राधिकरणको स्वीकारोक्ति

  • ९. रास्वपा नेताहरुको कार्यशैली ठिक नभएको भन्दै रास्वपा सभापतिसहित ३० नेता कार्यकर्ता माओवादीमा प्रवेश

  • १०. प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

भारत-पाकिस्तान तनाव उच्च: मोदीले रद्द गरे युरोप भ्रमण


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • काठमाडौं। भारतले पाकिस्तानमाथि गरेका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भन्दै बचाउ गरेको छ । पाकिस्तानी दाबीको विपरीत भारतले कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको र केवल आतङ्कवादी शिविरहरूमा प्रहार गरिएको जिकिर गरेको छ।

    Advertisement

    दुई देशको तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आगामी युरोप भ्रमण रद्द गरेको अलजजिराले लेखेको छ। उनले अहिले सुरक्षा सम्बन्धी विषयमा मन्त्रिपरिषद्का वरिष्ट सदस्यहरूसाग बैठक गरिरहेका छन् ।

    भारत-प्रशासित कश्मीरमा अहिलेको स्थितिबारे थप विवरण आएको छ, जहाँ रातभर सीमा पारिबाट भएको गोलीबारीमा केही मानिसको ज्यान गएको छ। सीमा नजिकका गाउँहरूमा बसोबास गर्नेले रातभर कडा गोलाबारी भएको बताएका छन्। धेरैजसोले घर छाडेका छन् भने केहीले लामो समयदेखि प्रयोगमा नरहेका बंकरहरूमा शरण लिएका छन्।

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति
    राजावादीहरुलाई सरकारको चेतावनी- विध्वंशात्मक र संविधान विरोधी गतिविधि सैह्य छैन
    रेशम पक्राउबारे गृहमन्त्रीले दिए जवाफ, कानुन कार्यान्वयनमा त्रुटि नहोस् भन्दै प्रहरीलाई दिए चेतावनी
    रवीन्द्र मिश्रलाई सातौंपटक म्याद थप्न अदालत पेश गरियो,पत्रकारलाई फोटो खिच्न रोक
    व्यवसायी र कर्मचारीलाई हातपात गर्ने पोखराका वडाध्यक्षलाई ३ दिन हिरासतमा राख्न अनुमति
    राजावादीहरूको घोषणा: १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन

    Facebook Page

    लोकप्रिय

    • १.
      ‘गुलाबको डाँठ’

    • २.
      एकीकृत समाजवादीको ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

    • ३.
      ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

    • ४.
      रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

    • ५.
      ओलीको शिक्षकहरुमाथि ५२ प्रतिशत विद्यार्थी फेल गराएर उनीहरुको भविष्य कक्षा १० मै चट् बनाएको आरोप

    • ६.
      रवि लामिछाने विरुद्धको मुद्दा सरकारी वकिलको लेखापढ़ीमा

    भर्खरै

    • १.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • २.
      राजावादीहरुलाई सरकारको चेतावनी- विध्वंशात्मक र संविधान विरोधी गतिविधि सैह्य छैन

    • ३.
      रेशम पक्राउबारे गृहमन्त्रीले दिए जवाफ, कानुन कार्यान्वयनमा त्रुटि नहोस् भन्दै प्रहरीलाई दिए चेतावनी

    • ४.
      रवीन्द्र मिश्रलाई सातौंपटक म्याद थप्न अदालत पेश गरियो,पत्रकारलाई फोटो खिच्न रोक

    • ५.
      व्यवसायी र कर्मचारीलाई हातपात गर्ने पोखराका वडाध्यक्षलाई ३ दिन हिरासतमा राख्न अनुमति

    • ६.
      राजावादीहरूको घोषणा: १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन

    • ७.
      भारतले पाकिस्तानको वायु रक्षा प्रणाली निष्प्रभावी बनाएको दाबी

    • ८.
      शासकीय प्रणालीमा पुनरावलोकन गरौँ, जनप्रतिनिधिको संख्या आधा घटाऔँ : ज्वाला

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.