• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उच्च वृद्धि

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

मन्त्रिपरिषद् सदस्यको सम्पत्ति श्रोत छानबिनको माग गर्दै अखिल (क्रान्तिकारी) को प्रदर्शन

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • ७. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ८. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • ९. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

  • १०. गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

मृत्यु संग लडी रहेका अमित ! परिवारको बिलौना सहयोग भए अमित बाच्थे !


  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
  • मिलन सिंह ,चितवनको कालिका नगरपालिका वडा नम्बर ७ घर भएका अमित रसाईली को यो नाम भने नौलो भने होईन दशकौ देखि साङ्गितिक क्षेत्रमा सक्रिए भएर लागेका अमितको दर्जनौ गितहरु बजार सुन्न हेर्न पाईन्छ तर त्यहि अमित आज मृत्यु संग लडी रहेका छन् यहि फाल्गुन १ गते आफ्नो कर्मथलो ललितपुरको लुभुमा काम गर्ने क्रममा सिलिन्डर ग्यास विष्पोटमा परि घाईते भएका अमित अहिले जीवन र मरणको दोसाँधमा काठमाण्डौको क्रीतिपुर अस्पतालको बेडमा लडिरहेका छन ।

    Advertisement

    घटना प्रश्चात ९ दिन सम्म भ्यान्टिलेटरमा अचेत अवस्थामा रहेका रसाइलिको स्वास्थ्यमा,अहिले भने क्रममिक सुधार आएको उपचारमा खटिएका डा.तथा परिवार बताउछन स्वास्थ्यमा क्रममिक सुधार आएपछि परिवारमा केहि खुशी त् मिलेको छ तर त्यो भन्दा अर्को ठुलो बज्रपात बनेर बज्रिएको छ उनको उपचार खर्च आजको मिति सम्म मा जसो तसो सर सापटी ऋण मागेर अमितको उपचार गराई रहरका यो परिवार अब अमितको उपचार कसरी गर्ने भन्ने चिन्त्तामा परेका छन्।

    मृत्यु संग लडी रहेको छोराको अनुहार देख्दा उनका बृद्धअबश्थाका बाबुआमा निकै धेरै भावाबिहोल अबस्थामा छोराको उपचारमा केहि साहयता भए ठुलो गुण लान्ने थियो भन्दै सहयोगको लागी हात फैलाई रहेका छन् बुढेसकालमा छोराको यो अबश्था अनि परिवारको जिम्मेवारी अब कसरी उठाउने भन्ने पीडाले अमितका बाबु आखाँ भरि आशु पार्दै गुनासो गर्नु हुन्छ सामान्य आर्थिक अवस्थाका अमितको परिवार आज उनको यो अबश्था पछि निकै धेरै पिडामा छन् यो परिवार ।

    यता अमित दुर्घटनामा परेको दिन देखिनै उनको उपचारको लागी काठमान्डौ पुगेको उनकी श्रीमती ऋतुको पनि उस्तै अबश्था छ श्रीमानको यो अबश्था छोराछोरीको जिम्मेवारी अब यी सबै कुराँलाई कसरी मिलाएर लैजाने भन्ने चिन्ताले भित्र भित्रै पिरोल्छ भन्दै हामी संग बिलौना गर्नु भएको थियो तर जे होस अहिले अमितको स्वास्थ्यमा क्रमिक सुधार आए पश्चात थोरै भए पनि मनमा आशा पलाएको बताउछिन साथै सानै देखि गित संगीतमा रुचि राख्ने अमित फेरी निको भएर पहिलेकै अबश्थामा फर्किएर परिवार र आफ्नो गित संगीतको यात्रालाई फेरी अगाडी डोराउने इच्छा राख्दा छन् तर उनको यो इच्छा पुरा होलाकी नहोला भन्ने मा परिवार लगाएत स्वयम् अमित पनि अनबिज्ञ छन्।

    यो परिवार अहिले आम नेपालि दाजु भाई दिदि बहिनि संग छोरा तथा श्रिमानको उपचारको लागी सहयोगको आशा राख्दै मनकारी ब्यक्ती संग सहयोगको याचना गरिरहेका छन् यदि तपाई पनि अमित रसईलीको यो परिवारलाई सहयोग गर्न चाहनु हुन्छ भने उनको बुवा दुर्गा बहादुर रसाइलिलाइ सम्पर्क गर्न सक्नुहुनेछ । साथै हाम्रो माध्यम बाट पनि सहयोग गर्न सक्नु हुने छ।
    बुवा दुर्गा बहादुर रसाइलिलाइ सम्पर्क सम्पर्क नम्बर :-९८२७२५६०८७ र ९८०३३६२८३४

    • अमित रसाईली
    आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
    भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला
    ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो
    सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती
    जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता
    सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

    भर्खरै

    • १.
      नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

    • २.
      भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

    • ३.
      ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

    • ४.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ५.
      जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

    • ६.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ७.
      नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उच्च वृद्धि

    • ८.
      बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.