• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ७. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ८. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

कालिका नगरपालिका का वडा अध्यक्ष मेयर बन्न पुगे तर बनेन आफ्नै वडाको सडक जनता मर्कामा ! ( फोटो पिक्चर )

  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
  • प्रमोद आत्रेय,कालिका नगरपालिका वडा नम्बर ६ को मुख्यबजार खोलेसिमल देखि गुराउचौर हुदै कुमालटोल सम्म निर्माण गरिने भनिएको सडकको अवस्था दिनप्रतिदिन दयनिय बन्दै गएको छ। नगरपालिका संग सम्झौता भए अनुसार २०७८ जेष्ठ ५ गते सम्पन्न भैसक्नु पर्ने उक्त सडकखण्ड मा सुरुवाति चरणमा ग्राबेल बिछ्याई रोडर लगाउने कार्य समेत भैसकेको थियो तर तत्पश्चात निर्माण कार्य अघि बढ्नुको सट्टा बाटो नै बेबारिसे बन्न पुगेको छ। दैनिक आवतजावत गर्ने सवारि साधनले धुलो धुवा को दुर्गन्ध फैलाउने कार्य त गर्छ नै साथसाथै दुर्घटनाको जोखिम समेत उच्च रहेको छ।

    Advertisement

    सडक निर्माणका लागि १ करोड ३१ लाख भन्दा बढि रकम विनियोजन गरियको भएता पनि उक्त रकम हाल सम्म कँहा प्रयोग भयो भन्ने कुराको जानकारी स्थानिय कसै संग रहेको पाईदैन। अनेष्ठ कन्ट्रक्सन प्रा.लि. भरतपुर १० ले निर्माण कार्यको ठेक्का लिई कार्य सम्पन्न गर्न नसके पछि स्थानिय बासि पटक पटक नगर कार्यलय गई उक्त ठेकेदारलाई कारबाहि गरि पाऊ भन्ने माग राख्दा उल्टो दोश्रो पटक सोहि कम्पनिलाई निर्माण कार्यको ठेक्का दिईनुले विषयको गम्भिरता अझ शसंकित तुल्याएको पाईन्छ।हाल न उक्त ठेकेदार कम्पनिले काम सुचारु गरेको छ न सम्बन्धित निकायले नै कारबाहिको दायरामा ल्याउन सकि राखेको छ।

    तिव्र जनगुनासो आई सके पश्चात स्थलगत रिपोर्टिङका लागी बुझ्ने क्रममा अब केहि दिनमा सडक निर्माण अघि नबढे स्थानिय आफैले उक्त सडकखण्ड बन्द गरि यातायातनै ठप्प पार्ने चेतावनि समेत दिने गरेका छन्। हाल कार्यबाहक मेयरको रुपमा यस अघिको कालिका नगरपालिका वडा नम्बर ६ मा वडा अध्क्षय रहेका ब्यक्तिनै यति बेला मेयरको रुपमा स्थरउन्नति भयो तर उक्त सडकको स्थर भन्ने जहाको त्यहिँ छ जसको कारण जनता चिन्तामा परेका छन् अब सडकको बारेमा कहाँ गएर कसलाई भनेर निर्माण हुने हो भन्ने जस्ता चिन्ता पालेर बसेका कालिका न.पा ६ का स्थानिय अन्योलतामा रहेको बताउछन। हामी सम्बन्धित निकाय संग केहि दिनमै सत्य तथ्य बुझि वास्तविकता छर्लंग पार्न हाम्रो टिम निरन्तर संवादमै रहने जानकारी समेत गराउन चाहन्छौ।

    • कालिका नगरपालिका
    शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
    संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो
    कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
    मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल
    नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.