• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

शिक्षकबिना परीक्षा सञ्चालन,उत्तरपुस्तिका परीक्षण चै कसले गर्छ?


  •   मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
  • राष्ट्रिय परीक्षा बोर्डले शिक्षक–कर्मचारी सहभागिता नभए पनि कक्षा १२ को परीक्षा ११ वैशाख बिहाबारदेखि नै सञ्चालन गर्ने निर्णय गर्यो । मंगलबार बिहान बसेको बोर्ड बैठकले सबै संयन्त्र प्रयोग गरेर तोकिएकै समयमा परीक्षा गर्ने निर्णय गरेको हो । जिल्लामा परीक्षा समन्वय समिति छ । शिक्षा इकाइ छ । प्रदेशमा बोर्डको कार्यालय छ । सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।

    Advertisement

    बोर्डको निर्णयमा भने नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । ‘बोर्डका अध्यक्ष महाश्रम शर्मा सरले दुई साता जति सार्दा क्यालेन्डर प्रभावित नहुने भन्नुभएको थियो । २१ दिनदेखि हामी आन्दोलनमा छौं । बिहान आन्दोलनमा पुगेपछि कर्मचारी परिचालन गरेर परीक्षा गर्ने निर्णय सुन्यौं । शिक्षकबिना नै परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण हुन्छ भने ठिकै छ । त्यो बोर्डको कुरा हो,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

    शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेको महासंघले सरकारले दम्भ देखाएको टिप्प्णी गरेको छ । ‘सरकारले दम्भ देखायो । शिक्षक कर्मचारीलाई बाइपास गरेर परीक्षा सञ्चालन गर्छौं भन्नु भएको छ । कति सफल हुने रहेछ हामी पनि हेर्र्छौं,’ उनले भनिन्, ‘शिक्षकलाई अपमान गर्नुभएको छ । अपमानित हुने पालो उहाँहरूको पनि आउँछ ।’ परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षकहरूको अडान कायम छ ।

    ‘शिक्षकका मागमा यसअघि भएका सहमति कार्यान्वयन गर्न भन्दा पनि सरकार आन्दोलनलाई दमन गर्ने षड्यन्त्रमा देखिएको छ । रित्तै घर फर्काउन खोजेको छ । यस्तोमा शिक्षकहरू केन्द्राध्यक्ष र निरीक्षक नबस्ने अडानमा यथावत छौं,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘जर्बजस्ती परीक्षा कसरी हुन्छ, हेर्छौं । शिक्षक कर्मचारीको सहमति सहयोगबिना शिक्षा क्षेत्र सञ्चालन गर्न मालिकलाई हाम्रो चुनौती छ ।’ महासंघ अन्तर्गत चार लाख शिक्षक–कर्मचारी छन् । अरु संयन्त्र प्रयोग गरेर परीक्षा गरे विद्यार्थीको उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा शिक्षक महासंघले गरेको छ । बोर्डले भने परीक्षा सञ्चालनमा सहयोग गर्न महासंघलाई आग्रह गरिरहेको छ ।

    ‘शिक्षकहरूलाई फर्किन आह्वान गरेका छौं । जानु हुन्छ होला । जानु भएन भने त्यसको विकल्प पनि सोचेका छौंं,’ परीक्षा नियन्त्रक शर्माले भने, ‘पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षक पनि हुनुहुन्छ । जिल्लामा आवश्यकता हेरेर प्रमुख जिल्ला अधिकारीले सहज हुने गरी संयन्त्र प्रयोग गर्न सक्नु हुन्छ ।’ बाहिरी सुरक्षाको लागि प्रहरी परिचालनन हुने बोर्डले जनाएको छ । ‘शिक्षक केन्द्राध्यक्ष हुँदा पनि सुरक्षाको लागि प्रहरी परिचालन गरिने गरेको थियो,’ उनले भने । बिज्ञहरू विद्यार्थीको परीक्षा प्रभावित हुनुमा सरकार र शिक्षक दुवै जिम्मेवार रहेको बताउँछन् ।

    मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.