×
बिहिबार, जेठ ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

एकैदिनमा सुनको मूल्य घट्यो

सुशिला थिङको प्रश्न :विवाहित र अविवाहितमा विभेद गरी कर उठाउन लाज लाग्दैन सरकार ?

सोबिताको सरकारलाई आरोप ‘किर्ते जाहेरी बनाएर रविलाई फसाएको हो’

माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

इन्स्पेक्टरद्वारा दिन दहाडै बिच सडकमै कुटिए सहायक हवल्दार

सबैभन्दा बढी अर्थमन्त्रालय कै बेरुजु (प्रतिवेदन तालिका सहित)

मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ,मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ :नारायणकाजी श्रेष्ठ

अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ३. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ४. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • ५. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ६. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ७. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ८. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ९. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • १०. भारत र पाकिस्तान तनावले रोकियो आईपीएल

टर्की र सिरियामा भूकम्पले धेरै क्षति किन भयो ?


  •   मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
  • सोमबार बिहान सिरिया र टर्कीको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट करिब चार हजार जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यहाँका अधिकारीहरुले मृ,तकको संख्या अझै बढ्नसक्ने अनुमान गरेका छन् ।

    Advertisement

    सोमबार टर्कीको गाजियानटेप भन्ने स्थानमा ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसपछि पनि साना–ठूला परकम्प जारी छन् । भूकम्पले ठूलो मानवीय र भौतिक क्षति भएका समाचारहरु आइरहेका छन् । ती समाचारसँगै प्रश्न पनि उब्जिएको छ, यति धेरै क्षति किन भयो ?

    बीबीसीका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १८ किलोमिटर तल थियो । त्यसैले ठूला–ठूला भौतिक संरचनाहरु भत्किएका छन् । युनिभर्सिटी कलेज लण्डनमा रिस्क एण्ड डिजास्टर रिडक्सन इन्सटिच्युटका हेड प्रोफेसर जोआना फाउरे वाकरका अनुसार पछिल्लो रेकर्ड हेर्दा यति शक्तिशाली भूकम्प १० वर्षको अवधिमा दुईपटक र त्यसभन्दा अघिको दशकमा चार पटक आएको छ । तर यसपटक बढी क्षति पुगेको छ ।

    गत सोमबारको भूकम्प बिहानको समयमा आएको थियो । त्यतिबेला मानिसहरु घरभित्रै सुतिरहेका थिए । त्यसैले पनि धेरैजसोको घरभित्रै च्यापिएर मृ,त्यु भएको छ । कमजोर भौतिक संरचना पनि क्षतिको अर्को कारण रहेको बीबीसीले उल्लेख गरेको छ ।

    मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एकैदिनमा सुनको मूल्य घट्यो
    सुशिला थिङको प्रश्न :विवाहित र अविवाहितमा विभेद गरी कर उठाउन लाज लाग्दैन सरकार ?
    सोबिताको सरकारलाई आरोप ‘किर्ते जाहेरी बनाएर रविलाई फसाएको हो’
    माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश
    इन्स्पेक्टरद्वारा दिन दहाडै बिच सडकमै कुटिए सहायक हवल्दार
    सबैभन्दा बढी अर्थमन्त्रालय कै बेरुजु (प्रतिवेदन तालिका सहित)

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • ३.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • ४.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ५.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    • ६.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    भर्खरै

    • १.
      एकैदिनमा सुनको मूल्य घट्यो

    • २.
      सुशिला थिङको प्रश्न :विवाहित र अविवाहितमा विभेद गरी कर उठाउन लाज लाग्दैन सरकार ?

    • ३.
      सोबिताको सरकारलाई आरोप ‘किर्ते जाहेरी बनाएर रविलाई फसाएको हो’

    • ४.
      माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

    • ५.
      इन्स्पेक्टरद्वारा दिन दहाडै बिच सडकमै कुटिए सहायक हवल्दार

    • ६.
      सबैभन्दा बढी अर्थमन्त्रालय कै बेरुजु (प्रतिवेदन तालिका सहित)

    • ७.
      मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

    • ८.
      सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ,मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ :नारायणकाजी श्रेष्ठ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.