डा तोशिमा कार्की भन्छिन कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू, हामी साथमा छौँ हामी सँग जनता साथमा छन्|
जनतासँग गरेको एक एक वाचा भुलेका छैनौँ| भुल्नेछैनौँ हामी जाहाँ उभिन्छौँ जनताको मुद्दाको वकालत त्यहिँ बाट गर्छौँ र गरिरहन्छौँ| लोकतन्त्रमा सबै भन्दा शक्तिशाली जनता हुन् त्यसैले सत्य साहस निष्ठा र ईमान को न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि खुद जनतालाई नै सुम्पेका छौँ|
तोशिमा कार्की भन्छिन कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू !
तोशिमा कार्की भन्छिन कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू !

तपाईको प्रतिक्रिया