×
बिहिबार, जेठ ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

महामन्त्री शर्मा सर्वोच्च सगरमाथा आरोहण गर्दै

अबको दिन माओवादीको :प्रचण्ड

मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो

ओलीले भने,’१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री बनाउँछु’

कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापामार्दा ३ जना पक्राउ

मोहन बस्नेतले टेरामक्सबारे एकल निर्णय गरेको अख्तियारको दाबी

च्याटजीपीटीले श्रीमान्‌को अन्तै अफेयर छ भनेपछि श्रीमतीले गरिन् डिभोर्स फाइल

ओलीलाई खतिवडाको प्रश्न :सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका हुन् ?

मोहन बस्नेत सांसद पदबाट निलम्बित

लोकप्रिय समाचार

  • १. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • २. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ३. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ४. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ५. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ६. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ७. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ८. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ९. भारत र पाकिस्तान तनावले रोकियो आईपीएल

  • १०. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

अस्मिता पाण्डेले प्रहरीले पक्राउ नगरेको भन्दै आफूमाथि सहपाठीहरूले नै षड्यन्त्र !


  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
  • अस्ट्रेलियामा कार्यरत नेपाली नर्स अस्मिता पाण्डेले प्रहरीले प=क्राउ नगरेको भन्दै आफूमाथि सहपाठीहरूले नै षड्यन्त्र गरेको बताएकी छन् । एक नर्सिङ होममा कार्यरत उनी बिरामीलाई थप्पड हानेको आरोपमा पक्राउ परेको भनेर त्यहाँको सञ्चारमाध्यम नाइन एन न्यूजले जनाएको थियो ।

    Advertisement

    पाण्डेले एक, भिडिओमार्फत ,सोमबार अदालतमा, सुनुवाइको क्रममा ,आफूमाथिको मुख्य आ,रोप फिर्ता लिइसकेको, बताएकी छन् ।
    ‘केही समयअघि सँगै काम गर्ने तीनजना अन्य देशका स्टाफले नियोजित रूपमा षड्यन्त्र गरेर आ-रोप लगाएका हुन् । हिजो ३० जनवरीमा अदालतमा सुनुवाइको क्रममा आफूलाई लगाएको मुख्य आ-रोप प्रहरीले फिर्ता लिइसकेको छ । अन्य आरोपको सुनुवाइ २ महिनापछि हुँदैछ ‘, अस्मिताले नेपाल प्रेसलाई पठाएको भिडिओमा भनेकी छन् ।


    उनले आफू पक्राउ नपरेको भन्दै वकिलसहित अदालत गएको बताएकी छन् ।
    ‘हिजो कोर्ट घरैबाट गएको हो । र कोर्टको हियरिङ सकिएपछि सीधै घर फर्किएकी हुँ । नाइन न्यूज सिड्नीको एकपक्षीय समाचारमा आधारित भएर गलत समाचार सम्प्रेषण नगरिदिन हुन सम्पूर्ण नेपाली मिडियाहरूलाई अनुरोध गर्न चाहन्छु ‘, उनले आग्रह गरेकी छन्

    मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महामन्त्री शर्मा सर्वोच्च सगरमाथा आरोहण गर्दै
    अबको दिन माओवादीको :प्रचण्ड
    मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो
    ओलीले भने,’१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री बनाउँछु’
    कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापामार्दा ३ जना पक्राउ
    मोहन बस्नेतले टेरामक्सबारे एकल निर्णय गरेको अख्तियारको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • २.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • ३.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    • ४.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ५.
      मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

    • ६.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    भर्खरै

    • १.
      महामन्त्री शर्मा सर्वोच्च सगरमाथा आरोहण गर्दै

    • २.
      अबको दिन माओवादीको :प्रचण्ड

    • ३.
      मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो

    • ४.
      ओलीले भने,’१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री बनाउँछु’

    • ५.
      कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापामार्दा ३ जना पक्राउ

    • ६.
      मोहन बस्नेतले टेरामक्सबारे एकल निर्णय गरेको अख्तियारको दाबी

    • ७.
      च्याटजीपीटीले श्रीमान्‌को अन्तै अफेयर छ भनेपछि श्रीमतीले गरिन् डिभोर्स फाइल

    • ८.
      ओलीलाई खतिवडाको प्रश्न :सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका हुन् ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.