१५ माघ,। सडक विस्तार पीडित संघर्ष समितिका नेता सुमन सायमीले बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश भएको आ,रोप लगाएका छन् ।
महानगरपालिकाले संविधान, र कानुन ,विपरीत डोजर चलाइरहेको भन्दै आइतबार महानगरबासीको ठूलो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनपछि, सम्बोधन गर्दै सायमीले मेयर बालेन साहले जनताले ,दिएको अधिकारको दुरुपयोग ,गरेको बताए ।
सुमन सायमीले बालेन शाह पहिलेका शासक भएको आरोप !
सुमन सायमीले बालेन शाह पहिलेका शासक भएको आरोप !

तपाईको प्रतिक्रिया