काठमाडौं । स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले नयाँबानेश्वरमा धर्ना दिएका छन् भने संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दै बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले भूमि अभियन्ताहरु वि,रुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना नै हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका छन् ।