• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

६ बर्ष अगाडी अष्ट्रेलिया पुगेका मोरंगका युवराज उतै अस्ताए साबित्रिको पहलमा शव नेपाल फर्कियो !


  •   सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
  • काठमान्डौ,नेपाली वैदेशिक रोजगारमा शताब्दीयौँदेखि जाने गरेको इतिहास छ। केही वर्षयता नेपालमा दिनानुदिन वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ। हाल नेपालीका लागि आर्थिक लाभ र जीविकोपार्जनको महत्वपूर्ण आधार नै वैदेशिक रोजगार भएको छ। शिक्षित वा अशिक्षित अधिकांश नेपालीको गन्तव्य नै वैदेशिक रोजगारी भएको तथ्य लगभग स्थापित भइसकेको छ।

    Advertisement

    यसै बिच वैदेशिक रोजगारमा जाने मात्रै होईन मृत्यु भएर नेपाल फर्कनेको संख्या पनि उत्तिकै बिकराल छ आज भन्दा ६ बर्ष अगाडि अध्यनको लागी अष्ट्रेलिया पुगेका बिराटनगर मोरंगका २५ बर्षीय युवराज हिङमाङको अष्ट्रेलियामा अकल्पनिय निधन हुन पुगेको छ। परिवारको खुशी र आफ्नो भबिष्य खोज्दै अष्ट्रेलिया पुगेका युवराज सधैको लागी उतै अस्ताएका छन्। युवराजको निधन प्रश्चात परिवारमा ठुलो बज्रपात परेको छ जुन छोराको आशामा बाचिरहेका बाबु आमाले छोराको मृत्युको घटनालाई पताउन सकेका छैन्।

    अष्ट्रेलियामा मृत्यु भएको उनको प्राथिब शरीर आज शनिवार नेपाल आईपुगेको छ। कतार एयरलाईन्स बाट नेपाल आएको उनको शव लिन परिवारको सदस्यहरु त्रिभुवन बिमान स्थल काठमान्डौ आईपुग्दा त्यहाको दृश्य निकै शोकाकुल थियो जुन जो कोहीलाई साहना गर्न गाह्रो थियो एका तिर बिदेश जानेको घुईचो थियो त् अर्को तिर बिदेशमा मृत्यु भएर काठको बाकसमा फर्किदै गरेको शव बाहिरिदै गरेको दृश्य थियो।

    अष्ट्रेलियामा मृत्यु भएको युवराजको शव नेपाल सम्म फर्काउन उनी बरिष्ठ समाजसेवी तथा सामाजिकअभियान्ता एवम् सगरमाथा नेपालकी अध्यक्ष सावित्री अधिकारीको पहलमा नेपाल फर्किएको हो उनै सावित्री जसले एक हाजर भन्दा बढी शव संगै बैदेशिक रोजगारीमा अलपत्र परेका ५०० भन्दा बढि नेपालीहरुको जिवितै उद्धार गरेर नेपाल फर्काएर आफ्ना आफन्तहरु जिम्मा लगाई सक्नु भएको छ।

    यसै बिच अष्ट्रेलियामा मृत्यु भएका युवराजको शव पनि सावित्री अधिकारीले नेपाल फर्काएर आफ़्नतको जिम्मा लगाउनु भएको छ। नेपाल आएको युवराजको शव परिवारले बुझेर बिराटनगर मोरंग लिएर आफ्नो सस्कार अनुरुप दाहसस्कार गर्नु भएको छ यसरी युवराज जस्ता लाखौ युवाहरु आफ्नो भबिष्य खोज्दै बिदेश पुगेका नेपालि युवायुवतीहरु अकालमा मृत्युवरण गरेर काठको बाकसमा फर्कनु पर्ने त्यो परिस्थिति दिनानु दिन बढ्दो रहेको छ।

    तर बिदेशमा मृत्यु प्रश्चात परिवारले शवलाई अन्तिम पटक हेर्न नपाउने त्यो परिस्थिति भने सावित्री अधिकारीको कारण अन्त्य भएको छ भन्दा फरक पर्दैन किन कि उनले आफ्नो सम्पर्कमा आएका हजारौ शवलाई नेपाल सम्म फर्काएर परिवारलाई जिम्मा लगाई परिवारले अन्तिम दाहसस्कार गर्ने एउटा परिस्थि उनी सावित्री अधिकारीको कारण बनिरहेको छ युवराजको शवलाई नेपाल सम्म फर्काउन सहयोग गर्ने सम्पूर्ण प्रति हाम्रो तर्फा बाट आभार प्रकट गर्न चाहन्छौ मृतक युवराजको आत्माको शान्तिको कामना गर्दछौ।

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    • सावित्री अधिकारी न्युज
    सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • २.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ३.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ४.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ५.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ६.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ७.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ८.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.