×
शनिबार, बैशाख २७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र

मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

राष्ट्रिय झण्डा,हिन्दूत्व झल्कने झण्डासहित राजावादीहरुले गरे बाइक र्‍याली

प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता:ओलीले भने छिमेकीविरुद्ध भूमि प्रयोग गर्न दिँदैनौ

‘राजा ल्याउने कोसिस समयको बरबादी’: गोकुल बास्कोटा

राष्ट्रपति पौडेलको जोड: न्यायमा आमनागरिकको सहज पहुँच हुनपर्छ

मोदीले ८,००० भन्दा बढी एक्स अकाउन्ट ब्लक गराएपछि कम्पनी मोदीप्रति असन्तुष्ट

रास्वपाद्वारा पहलगाम आतंकवादी हमलाको निन्दा,सरकारलाई तयार बस्न आग्रह

लोकप्रिय समाचार

  • १. ‘गुलाबको डाँठ’

  • २. ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

  • ३. रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

  • ४. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • ५. रवि लामिछाने विरुद्धको मुद्दा सरकारी वकिलको लेखापढ़ीमा

  • ६. प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

  • ७. ओलीलाई गाली गर्नेको भविष्य अन्धकार हुन्छ,भन्दै राधिका शाक्यले दिईन चेतावनी

  • ८. नोरा फतेहीसँग एउटै स्टेजमा दुर्गेश

  • ९. सिंहदरबारमा २ घण्टा प्रधानमन्त्री ओली र देउवाबिच छलफल, टर्‍यो त सत्ता संकट ?

  • १०. पतञ्जली जग्गा प्रकरणमा माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी

आगामी श्रावण महिनाभर सञ्चालन हुने पशुपति कोटिहोम महायज्ञमा भारतबाट शंकराचार्य आउने यस्तो छ तयारी !


  •   सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
  • आगामी श्रावण महिनाभर पशुपति क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटीहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा भारतबाट ज्योतिष पीठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी अविमुक्तेस्वरानन्द जी महाराजको उपस्थित हुने भएको छ ।

    Advertisement

    नेपालकै इतिहासमा हालसम्मकै ठूलो कोटिहोम महायज्ञको रुपमा हेरिएको उक्त महायज्ञमा भारतबाट शंकराचार्य स्वामी आउने निश्चित भइसकेको आयोजक संस्था मानव सेवा फाउण्डेसनका व्यबस्थापक विजय केसीले जानकारी दिएका छन ।
    कोटिहोम महायज्ञको चर्चा अहिले देश तथा विदेशमा भइरहेको छ । कोटिहोम महायज्ञको उद्देश्य ललितपुरको बाँडेगाँमा रहेको मामाघर आश्रम र भक्तपुरको ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण आदि सहयोगार्थ रहेको छ ।

    सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र
    मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज
    राष्ट्रिय झण्डा,हिन्दूत्व झल्कने झण्डासहित राजावादीहरुले गरे बाइक र्‍याली
    प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता:ओलीले भने छिमेकीविरुद्ध भूमि प्रयोग गर्न दिँदैनौ
    ‘राजा ल्याउने कोसिस समयको बरबादी’: गोकुल बास्कोटा
    राष्ट्रपति पौडेलको जोड: न्यायमा आमनागरिकको सहज पहुँच हुनपर्छ

    Facebook Page

    लोकप्रिय

    • १.
      ‘गुलाबको डाँठ’

    • २.
      ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

    • ३.
      रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

    • ४.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • ५.
      रवि लामिछाने विरुद्धको मुद्दा सरकारी वकिलको लेखापढ़ीमा

    • ६.
      प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

    भर्खरै

    • १.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • २.
      पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र

    • ३.
      मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

    • ४.
      राष्ट्रिय झण्डा,हिन्दूत्व झल्कने झण्डासहित राजावादीहरुले गरे बाइक र्‍याली

    • ५.
      प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता:ओलीले भने छिमेकीविरुद्ध भूमि प्रयोग गर्न दिँदैनौ

    • ६.
      ‘राजा ल्याउने कोसिस समयको बरबादी’: गोकुल बास्कोटा

    • ७.
      राष्ट्रपति पौडेलको जोड: न्यायमा आमनागरिकको सहज पहुँच हुनपर्छ

    • ८.
      मोदीले ८,००० भन्दा बढी एक्स अकाउन्ट ब्लक गराएपछि कम्पनी मोदीप्रति असन्तुष्ट

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.