• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

मलेसियामा अस्थाएका २ जना युवाको शव उद्धार गर्दै सावित्री अधिकारी !


  •   बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ,जसको कोहि हुदैन उसको भगवान हुन्छ भन्ने गरिन्छ तर त्यो भनाई यति बेला अलि फरक बनेको छ , अहिले जसको कोहि हुदैन सावित्री अधिकारी हुन्छिन भन्ने गरिन्छ। झट्ट सुन्दा मानिस कसरी भगवान हुन्छ भन्ने लाग्न सक्छ तर साबित्रिको कामले उनलाई जनताले भगवान संग तुलना गर्ने गर्छन ,

    हो पछिलो दिनमा बरिष्ठ समाजसेवी तथा सामजिक अभियान्ता सावित्री अधिकारीले गरेका कामको निकै धेरै चर्चा हुने गर्छ यस्तैमा चितवनको माडी घर भएका सन्तोष बस्ताकोटी रोजगारीको शिलशिलामा बिगत लामो समय देखि मलेसियामा रोजगारी गर्दै आएका थिए केहि समय अगाडी नेपाल फर्किएर पुन मलेसिया पुगेका सन्तोषको मलेसियामा उनको अकल्पनीय मृत्यु भएको छ जसले गर्दा यति बेला परिवार शोकमा डुबेका छन्।

    सन्तोष केहि सात अगाडी देखि परिवारको सम्पर्कमा थिएन्न परिवार भने यता निकै धेरै चिन्तामा थिए सन्तोषलाई समपर्क गर्न परिवार हर प्रयास मा लागी रहेको थियो तर उनको कुनै समपर्क हुन सकेको थिएन एक्कासी हराएको ५/६ दिन पछि उनको शव आफु बस्ने नजिकैको झाडिमा फेला पर्यो उनको शव सामान्य अबश्थामा थिएन् उनको शव गलेको अबस्थामा फेला परेको बताईएको छ।

    जब परिवारले सन्तोषको बारेमा थाहा पाए त्यसपछि उनको शव नेपाल फर्काउन लागी पर्यो तर असामान्य अबस्थामा भेटिएको उनको शव नेपाल फर्काउन असम्भव रहेको मलेसियाको स्वास्थ्य बिभाग तथा स्वास्थ्य मन्त्रालय निकट श्रोतले भन्यो तर यता उनको शव ल्याउने जिम्मेवारी भने बरिष्ठ समाजसेवी तथा सामाजिक अभियानता सावित्री अधिकारीको काधमा थियो अनेकौ कोशिस पछि आज बल्ल सावित्री अधिकारीको पहलमा यति बेला सन्तोष बस्ताकोटीको शव नेपाल आईपुगेको छ।

    उनको शव नेपाल आईपुग्दै गर्दाको दृश्य निकै भाबुक थियो,रोजगारीको शिलसिलामा दैनिक हजारौ युवाहरु दिनहु विदेशिने गर्दछन एका तिर बिदेश जाने युवाको लर्को थियो त अर्को तिर काठको बाकसमा प्याक भएर फर्किदै गर्दाको त्यो दृयले फेरी एक पटक दुखित तुल्याएको छ सन्तोष संगै मलिशियामा रोजगारीको लागी पुगेका सुनसरीका हरिश यादबको शव पनि नेपाल आईपुगेको थियो ,

    उनको शव लिन उनका परिवार संगै बुडा बुवा त्रिभुवन बिमान स्थल आईपुगेका थिए रोजगारीका लागी मलेसिया पुगेका २ जना हुनाहर युवाहरु आज मलेसियाकै माटोमा अस्थाएर आज काठको बाकसमा नेपाल फर्किएका छन् यी दुवै युवाहरुको शवलाई आज नेपाल फर्काएर परिवारको जिम्मा लगाउनु भएकी साहसी महिला बरिष्ठ समाजसेवी ताहा सामाजिक अभियान्ता सावित्री अधिकारीलाई हाम्रो तर्फा बाट पनि हार्धिक धन्यवाद ब्यक्त गर्न चाहन्छौ साथै मृतक परिवार प्रति समबेदना प्रकट गर्दछौ।

    Advertisement

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    • सावित्री अधिकारी न्युज
    बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • २.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ३.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ४.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ५.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ६.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ७.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ८.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.