×
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन विश्वप्रकाशको सुझाव !

लोकप्रिय समाचार

  • १. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • २. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • ३. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ४. निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

  • ५. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ६. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ७. सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

  • ८. महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

  • ९. प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन विश्वप्रकाशको सुझाव !

  • १०. ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

साउदीको जेलमा मृत्यु संग लडेका रामेछापका पुष्करको सावित्री अधिकारीले गरीन् जिवीतै उ द्दार !!


  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • काठमांडौ जेठ ५ त्रिभुवन अन्तराष्टिय विमानस्थलमा केहि दिन अगाडी एउटा कारुणीक दृश्य देखिएको थियो जुन दृश्यमा देखीएका ब्यत्ती हुन रामेछापका पुष्कर थापामगर, केहि बर्ष अगाडी साउदी अरबमा रोजगारीको सिलसीलामा गएको र बिगत ३ बर्षदेखी साउद अरबमा जेलजिवन सगै अस्पतालमा मृत्यु सग लडीरहेका पुष्कर नेपाल फर्किदै गरेको दृश्य थियो । लामो समय पछि नेपाल फर्किएका पुष्कर सामान्य अबस्थामा नेपाल फर्किएका थिएन्न उनि व्हीलचेयरको साहारामा अचेत अबश्था नेपाल फर्किएका थिए।

    पुष्करलाई नेपाल फर्काउन पनि त्यति सहज काहाँ थियो र तै पनि अनेक असहजताका बावजुत उनलाई नेपाल सम्म ल्याउन सफल हुनु भएको उनि हुन् बरिष्ठ समाजसेवी तथा सामाजिक अभियानता सावित्री अधिकारी हो उनै सावित्री जसले बिगतमा पनि धेरै नेपालीहरुको शव नेपाल सम्म ल्याउन सफल हुनु भएको छ। उनी साबित्रिको पहलमा पुष्करको उद्धार भएको छ यता परिवारले भने पुष्करको मृत्यु भएको भन्ने सम्मको खबर पाए पछी काजक्रिया सम्म गर्न तयार भएको समेत परिवार बताउछन।

    यसरी परिवारले आशा नै मारेका पुष्कर आज जीवित नै नेपाल फर्किएका छन् उनि फर्कने खबर पाएर त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल लिन पुगेका पुष्करका आफन्तहरुको भने केहि बेर रुवाबासी समेत चलेको थियो परिवारले आशा मरेको व्यक्ति आखा अगाडी पाउदा परिवार खुशी संगै निकै भवबिहोल हुन पुगेका थिए त्यो दृश्य देख्दा सायद हरकोहिलाई भाबुक बनाउने त्यहाको दृश्य थियो।

    यता पुष्कर भने आफु औदी अरबमा हुदा परिवारको यादले निकै सताएको र जाहेर पनि आफु घर फर्कन नसक्ने अबश्था रहेकोले परिवारलाई धेरै मिस गरेको उनि बताउछन कयौ पटक मारेर बाचेका पुष्करले साउदीमा नै आफ्नो प्राण जाने हो भन्ने ठानेका थिए उनले यो अबस्थामा नेपाल फर्कन पाउने कल्पना समेत नगरेको उनले बताए तर आज उनले आफ्नो आखाँ अगाडी आफ्नो परिवारलाई देख्दा निकै खुशी देखिन्थे र खुशीले उनि भन्दै थिए अब भने परेपनि म स्वर्ग जान्छु परिवारको साथमा भन्दै आफ्नो खुशी ब्यक्त गर्दै आफुलाई नेपाल सम्म फर्काउन अहोरात्र लागी पर्ने सावित्री अधिकारीलाई धन्यवाद ब्यक्त गरेका थिए

    यता सावित्री पनि अरु समयमा भन्दा आफुलाई खुशी मिलेको उनि बताउनु हुन्छ पिडामा परेको पुष्करको परिवारलाई उनको उद्धार गरी परिवार सन्ग मिलाउन पाउदा आफु निकै हर्षित भएको र यो कार्यले अझै उनलाई थापा कार्य गर्ने उर्जा मिलेको बताउनु भएको छ। साजिकै आज पुष्करको परिवारले खुशी महशुस गरेको छ भने त्यो सावित्री अधिकारीको देन हो भन्दा फरक पर्दैन यसरी सामाजिक काममा लागी पर्नु हुने सावित्री अधिकारी ज्यु प्रति हामि पनि धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ।

    Advertisement

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    • सावित्री अधिकारी न्युज
    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप
    महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी
    सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध
    युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी
    महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह
    निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

    Facebook Page

    लोकप्रिय

    • १.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • २.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ३.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ४.
      निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

    • ५.
      सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    • ६.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    भर्खरै

    • १.
      सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

    • २.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ३.
      सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    • ४.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ५.
      महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

    • ६.
      निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

    • ७.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ८.
      ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.