• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, पुष ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • १०. पासाङ शेर्पाको उम्मेदवारी खारेज

रामेछापका पुष्करको सावित्री अधिकारीले गरीन् जिवीतै उ द्दार !!


  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
  • काठमांडौ जेठ ५ । यो दृश्य हो त्रिभुवन अन्तराष्टिय विमानस्थलको । जहा एउटा कारुणीक दृश्य देख्न सकीन्छ । दृश्यमा देखीएका ब्यत्ती हुनुहुन्छ रामेछापका पुष्कर थापामगर । उहा पुष्कर थापमगर जो साउदी अरबमा रोजगारीको सिलसीलामा गएको र बिगत ३ बर्षदेखी साउद अरबमा जेलजिवन सगै अस्पतालमा मृत्यु सग लडीरहेका थिय । यता नेपालमा भने परिवारले उनको मृत्यु भइसक्यो भन्ने खबर पाएर आसमारीसकेको अबस्था थियो । तर आशा मारेको परिवारमा खुसीको दियो बाल्न सफल भएकी छन उनै बिदेशमा अलपत्र परेका , दुख पाएका र मृत्यु भएका ब्यत्तीहरुको उद्दार दिनरात्र खटीने बरिष्ठ समाजसेवी , दिनदुखीकी साहारा सावीत्री अधिकारीले ।

    यो कारुणीक दृश्यले जो कोहीको आखा रसाउछ । यो दृश्यमा आशा मारेका पुष्करलाइ आफन्तले जिउदो देख्दा निकै भावभिहोल भएका थिए उता आफनो जिवनको साहारा श्रीमानलाइ अकंमाल गर्दा श्रीमती मुर्छीत हुन पुगेकी थिइयन । यो सबै दृश्य देखेर समाजसेवी सावीत्री अधिकारीले आफनो मन थाम्न सकिनन । र त्यहा भएका सबै जनाको आखा रसायो । तर आफुलाइ समाल्दै समाजसेवी सावीत्री अधिकारीले पुष्कर यो उद्दारको लागी आफु महिनौ देखी लागीपरेको र दुःख गर्नुपरेता पनि अन्तत परिवारको यो मिलनले आफुले सबै दःुख बिर्सेको बताइन । सावीत्रीले आफुलाइ यस्तो कार्य गर्न पाउदा ससांरमा किनेर नपाइने खुसी र आत्मसन्तुष्टि मिल्ने बताउछीन । यस्ता मिलनहरुले अझ आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरणा मिल्ने समाजसेवी सावीत्री अधिकारीको भनाइ छ ।

    समाज सेवामा एउटा छुटाउनै नहुने नाम हो सावित्री अधीकारी । सावित्री अधिकारी यस्तो नाम हो जो समाजसेवा भनेपछि हुरुक्क हुने गर्नुहुन्छ । समाज सेवा त्यो पनि महिलाको लागी । महीलालाइ आफनो घर ब्यबहार , सामाजीक बन्धन , छोराछोरीको स्याहार सुसार आदी कुराहरुले बाधेको हुन्छ । यी सबै कुराहरुलाइ चिर्दै घरपरिवार सबै कुराहरुलाइ ब्यबस्थापन गर्दै उहा निरन्तर आफनो समाज कर्ममा लागीरहनुभएको छ । अब लागौ उहाले समाजको लागी कस्तो काम गर्नुहुन्छ भन्ने बिषयमा ।।
    सावीत्री अधिकारीले यस्तो जोखीमयुत्त समाजीक काम गर्नुहुन्छ ।

    जुन कामको बिषयमा यहाहरुले थाहा पाउनु भयो भने दर्शक बिन्द यहाहरुले उहालाइ पक्का पनि सलुट गर्नुहुनेछ । हो दर्शक विन्द सावित्री अधिकारीले पछिल्लो समय बिदेशमा फसेका अथवा मृत्यु भएका नेपालीहरुको उद्धार कार्यमा निरन्तर लागी पर्नु भएको छ । हाल सम्म बिदेशमा मृत्यु भएको ३०० भन्दा बढी नेपालीको शव नेपाल सम्म ल्याउन सफल हुनु भएको अधिकारी लामो समय देखिनै सामाजिक क्षेत्रमा क्रियाशिल भएर लागी पर्नु भएको छ ।

    Advertisement


    सामान्यतय आफ्नो कर्मको चर्चा गर्न नचाहने सावित्री अधिकारी पछिल्ला दिनहरुमा निकै धेरै खोजिने नाम मध्यको एक सामाजिक व्यक्तित्व हो भन्दा फरक पर्दैन, जब जब देशका नागरीकलाई संकट पर्न्रे गर्छ तब तब सावित्री निकै सक्रिय भएर सेवामा लाग्ने गर्दै आउनु भएको छ । बिदेशमा विभीन्न कारणबाट मृत्यु भएका नेपालीहरुको शव ल्याउन उहा अहोरात्र खटीरहनु भएको छ ।


    उहाले दिन रात नभनी बिदेशका दुख पाएका , जेलमा विभीन्न कारणबाट दुखदायी जिवन बिताइरहेका , मृत्युनै भएका नेपालीहरुको शव नेपाल ल्याउन तनमन दिइएर उहा लागीरहनु भएको छ । यसरी सामाजिक काममा सक्रिय भएको सावित्री अधिकारीले बिभिन्न सम्मान समेत प्राप्त गर्नु भएको छ। २०२३ मा भारतका पुर्व राष्ट्रपति डा.ए पि जि अब्दुल कलाम खान अन्तराष्ट्रिय अवार्ड २०२३ बाट समेत सम्मानित हुनु भएको थियो त्यो सगै सावित्री अधिकारीले राष्ट्रिय अन्तराष्ट्रिय सम्मानहरु समेत प्राप्त गर्नु भएको सावित्री अधिकारीलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० अन्तर्गत बरिष्ठ समाजसेवी तथा समाजिक अभियान्ता अवार्ड ले सम्मानित हुनु भएको छ ।

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    • सावित्री अधिकारी न्युज
    शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग
    महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट
    पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
    पासाङ शेर्पाको उम्मेदवारी खारेज
    निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो
    एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    भर्खरै

    • १.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • २.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ३.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    • ७.
      भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    • ८.
      सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.