• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति

२८ असोज २०८२, मंगलवार October 14, Tuesday,2025

२७ असोज २०८२, सोमवार October 13, Monday,2025

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ४. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ५. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

२०० बढी शव बिदेश बाट उद्धार गर्नु हुने सावित्री अधिकारी बरिष्ठ समाजसेवी तथा सामाजिक अभियान्ताको अवार्ड द्वारा सम्मानित !

  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • न्युज एक्सप्रेस मिडिया प्रा.लि.ले काठमाडौं राष्ट्रिय नाचघर जमलमा योजना गरेको डिजिटल मिडिया कर्मीलाई अवार्ड सामाजिक अभियान्तालई सम्मान भन्ने मुल नाराको साथमा आयोजित डिजिटल मिडिया अवार्ड २०८० कार्यक्रम भय्ब्या अनि सब्यरुपमा सम्पन्न भएको छ उक्त कार्यक्रममा देसहै भरिका सक्रिय पत्रकारलाई अवार्ड बाट सम्मानित गरिएको थियो साथै ९६ बर्षिय जेष्ठ पत्रकार भैरव रिसाललाई “लाइफ टाइम एचिभ्मेन्ट अवार्ड” र एक जना समाजसेवीलाई बरिष्ठ समाजसेबी तथा सामाजिक अभियान्तालाई समेत अवार्ड प्रदान गरिएको थियो सामाजिक काम गरेर अवार्ड पाउनेमा उनी बरिष्ठ समाजसेवी तथा सामाजिक अभियान्ता सावित्री अधिकारी रहनु भएको छ।

    Advertisement

    सावित्री अधिकारीले पछिल्लो समय गर्दै आउनु भएको सामाजिक कामको मुल्याकन गर्दै सावित्री अधिकारीलाई सम्मानित गरिएको आयोजकले बताउनु भएको छ। पछिल्लो समय अधिकारीले बिदेशमा फसेका अथवा मृत्यु भएका नेपालीहरुको उद्धार कार्यमा निरन्तर लागी पर्नु भएको छ हाल सम्म बिदेशमा मृत्यु भएको २०० भन्दा बढी शव नेपाल सम्म ल्याउन सफल हुनु भएको अधिकारी लामो समय देखिनै सामाजिक क्षेत्रमा क्रियाशिल भएर लागी पर्नु भएको छ सामान्यतय आफ्नो कर्मको चर्चा गर्न नचाहने सावित्री अधिकारी पछिल्ला दिनहरुमा निकै धेरै खोजिने नाम मध्यको एक सामाजिक ब्य्याक्तित्व हो भन्दा फरक पर्दैन, जब जब देशका नागरीकलाई संकट पर्न्रे गर्छ तब तब सावित्री निकै सक्रिय भएर सेवामा लाग्ने गर्दै आउनु भएको छ।

    यसरी सामाजिक काममा सक्रिय भएको सावित्री अधिकारीले बिभिन्न सम्मान समेत प्राप्त गर्नु भएको छ। २०२३ मा भारतका पुर्व राष्ट्रपति डा.ए पि जि अब्दुल कलाम खान अन्तराष्ट्रिय अवार्ड २०२३ बाट समेत सम्मानित हुनु भएको थियो त्यो सगै सावित्री अधिकारीले राष्ट्रिय अन्तराष्ट्रिय सम्मानहरु समेत प्राप्त गर्नु भएको सावित्री अधिकारीलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० अन्तर्गत बरिष्ठ समाजसेवी तथा समाजिक अभियान्ता अवार्ड ले सम्मानित हुनु भएको छ।

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    • सावित्री अधिकारी न्युज
    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !
    सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की
    सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !
    जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !
    तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ४.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ५.

    • ६.
      तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    • ७.
      बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति

    • ८.
      २८ असोज २०८२, मंगलवार October 14, Tuesday,2025

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.