• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

साउदीमा ४ बर्ष देखि यातना दिएर बन्धक बनाएको युवालाई सकुशल उद्धार गरिन सावित्री अधिकारीले !


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • काठमाडौँ।  रोजगारीको सिलसिलामा  सन् २०१७ मा साउदी अरब पुगेका ३० वर्षीय जस बहादुर रानाले   रोजगारदाताबाट बन्धक बनाइ लामो समयदेखि यातना भोग्नुका साथै जेलजीवन समेत बिताउनु परेको थियो

    Advertisement

    सुरुको ३ बर्ष सामान्य  ढंगले काम गर्दै आएका  जस बहादुर जब रिजाइन  दिएर नेपाल फर्कने तयारी गरेका थिए तब उनीमाथि नसोचेको समस्या आइपरेको उनि बताउछन।

    उनि रिजाइन गरेर नेपाल फर्कने दिनमा साउदीको विमानस्थलबाट  बिना कारण प्रहरीचौकी  पुर्याएको  उनि बताउछन। आफु के कति कारण   कुन अपराधले  प्रहरीको हिरासतमा बस्नु परेको भन्ने बुझ्दा उनीमाथि झुटो आरोप लगाई विभिन्न  कारण देखाई आफुलाई फसाउन खोजिएको  उनि बताउछन र उनलाई सन् २०२० बाट  सन् २०२४   सम्म कन्ट्री लक् गरि साउदी अरबमा यातना दिएर राखिएको बताए।

    यता परिवारले भने जस बहादुर रानालाइ सक्दो चांडो नेपला झिकाउन हार गुहार गरिरहेका थिए।  सोहि समयमा घर नजिकैका थमन गुरुङको सहायतामा बरिष्ठ समाजसेवी तथा सामाजिक अभियन्ता सावित्री अधिकारि समक्ष उनको भेट गराए, तब उनको उद्दार कार्यले पूर्णता  पाएको थियो।

    सावित्रिकै पहलमा यतिबेला जस बहादुर राना नेपाल फर्कन सफल भएका छन्।  सावित्री अधिकारीले विगत  लामो समय देखि विदेशी भुमिमा असमायिक निधन भएका नेपाली हरुको शवलाइ नेपाल फर्काएर परिवारको जिम्मा लगाउने काम गरिरहेकी छिन्, सोही क्रममा आफ्नै कम्पनीले यातना दिई बन्धक बनाएका युवक जस बहादुर  रानालाई  सकुशल जिवितै उद्दार गर्न  सफल भएकी  छिन।

    झन्डै ३ महिनाको पहल कदम पश्चात राना नेपाल फर्किन सम्भव भएको सावित्री अधिकारी बताउनु हुन्छ।  नेपाल फर्केका छोरा जस बहादुरलाई  लिन उनका बाबु विमानस्थलसम्म पुगेका थिए।  विमानस्थल पुगेका जस बहादुरका बाबुको मुहारमा बेग्लै किसिमको खुसि झल्किएको देख्न सकिन्थ्यो।

    भने त्यही अनुहारमा  खुशीसंगै पिडा पनि झल्किरहेको थियो , सायद त्यो पिडा विदेशमा समस्यामा परेका जस बहादुर रानालाई  देख्न पाउदिन कि भन्ने पिडा त्यो मुहारमा झल्किएको हुनसक्छ।  विदेशमा नै गुमाएको  छोरालाइ आखा अगाडी देख्दा  उनि भावुकका साथै खुशी पनि देखिन्थे र उनलाई नेपालसम्म फर्काउने सावित्री अधिकारीलाई धन्यवाद समेत दिएका थिए।

    यसरि कयौ युवाहरु   विदेशि भूमिमा अनाहकमा जेल जीवन बिताउनु पर्ने बन्धक बन्नु पर्ने परिस्थितिहरु बनेको र अब कहिल्ल्यै पनि आफ्नो देश छोडेर विदेश नजाने जस बहादुर रानाले प्रण गरेका छन्।

     

     

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    • सावित्री अधिकारी न्युज
    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • २.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ३.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ४.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ५.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ६.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ७.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ८.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.