• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पूर्वी पहाडमा कसरी चम्कियो ‘रेडपाण्डा–पर्यटन’ ?

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल

मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ

उपसभामुखमा रास्वपाबाट धोका मिलेको ज्ञानेन्द्र शाहीको दुखेसोमा लामिछानेको मलमपट्टि

९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न

  • ३. शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

  • ४. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ५. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ६. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ७. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ८. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ९. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • १०. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

सातै प्रदेश कब्जा गरेरका रसाईलि अध्यक्षमा सजिलै जित निकाल्ने दाउमा !

  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • नेपाल सुनचाँदी ब्यवसायी महासघंको चौथो महाधिवेशन आगामि चैत २३/२४गते हुन भएको छ। चौथो महाधिवेशनको लागि बरिष्ठ उपाध्यक्ष अर्जुन रसाईलि अध्यक्षका रुपमा उम्मेदवारि घोषणा गरि चुनाबि तयारिमा जुटेका छन्।

    Advertisement

    अध्यक्षका उम्मेदवार रसाईलिले प्रदेसको निर्वाचनमा सातै सभापति आफ्नै प्यानलबाट निर्वाचित गराएर आफ्नो जित पक्का गरेका छन्।उम्मेदवार रसाईलिले प्रदेश नै कब्जा गरेकोले पनि उनको प्रतिशप्रदा अन्य उम्मेदवार सग खासै नहुने देखिएको छ।हक्कि स्वभाव सरल र सहज ब्यबहारको कारण पनि रसाईलि आम ब्यवसायि बिच लोकप्रिय छन्।महासघको केन्द्रिय सदस्य हुदै दुई कार्याकाल उपाध्यक्ष र हाल बरिष्ठ उपाध्यक्षमा रसाईलि निर्वाचित भैसकेका छन्।

    महासधको निर्वाचनमा रसाईलि सबै भन्दा बढि लोकप्रिय मत ल्याउने ब्यक्ति हुन्।रणनिति रुपमा पनि चतुर रहेका रसाईलिसग कुनै ब्यक्तिको पनि प्रतिशप्रदा नहुने ब्यवसायिहरु बताउछन्।रसाईले आफ्नो टिममा उस्तै योग्य ब्यक्तिहरुको समुह बनाएकोले पनि यस पटक कुनै प्रतिशप्रदा नै नहुने ब्यवसायिहरुले बताएका छन्। न्याय, समानता, समावेशी र गतिशील
    महासंघको लागी हाम्रो अभियान।भन्ने नारा सहित चुनावि माहोलमा होमिएका रसाईलिले

    आफ्नो टिमबाट बरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य महासचिवमा किरणभाई बज्रचार्य र कोषाध्यक्षमा सुदिप श्रेष्ठलाई तिन खम्बाको रुपमा उम्मेदवार बनाएका छन्।उनले महासघको हालका महासचिव धर्म सुन्दर बज्रचार्यलाई बुद्वि बहादुर बिक र राजु धमलालाई पनि उपाध्यक्षमा खडा गरेका छन्।यसरि योग्य ब्यक्तिहरुको छनोट नै रसाईलिको जितको बलियो आधार देखिएको छ।उपाध्यक्ष बिपिन रामुदामु पनि सभापतिको मात्र नाम घोषणा गरेर ब्यवसायी भेटघाटमा उत्रिएका छन्।

    दुबै उम्मेदवारले जिल्ला जिल्लाका ब्यबसायीहरुलाई भेटघाट गरि आफुलाई सहयोग गर्न आवान गरेका छन्।पन्द्र हजार भन्दा बढि ब्यवासयीहरु रहेको महासघको छयालिस जिल्लामा सगठन रहेको छ।महाधिवेशनमा प्रतिनिधि र परिबेक्ष्यक समेत गरेर करिव पन्द्र सय ब्यवसायी सहभागिता जनाउने छन्।सभापतिका दुबै उम्मेदवार उपत्यका बाहिर चितवनका ब्यवसायि रहेका छन्।

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वी पहाडमा कसरी चम्कियो ‘रेडपाण्डा–पर्यटन’ ?
    उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
    ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल
    मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ
    उपसभामुखमा रास्वपाबाट धोका मिलेको ज्ञानेन्द्र शाहीको दुखेसोमा लामिछानेको मलमपट्टि
    शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न

    • ३.
      शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

    • ४.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ५.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ६.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    भर्खरै

    • १.
      पूर्वी पहाडमा कसरी चम्कियो ‘रेडपाण्डा–पर्यटन’ ?

    • २.
      उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

    • ३.
      ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल

    • ४.
      मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

    • ५.
      मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ

    • ६.
      उपसभामुखमा रास्वपाबाट धोका मिलेको ज्ञानेन्द्र शाहीको दुखेसोमा लामिछानेको मलमपट्टि

    • ७.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ८.
      स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.