• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

एकै दिनमा २ वटा शवको उद्धार गर्दै सावित्री अधिकारी,हाल सम्म २ सय शवको उद्धार


  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
  • काठमान्डौ,शनिबार बिहान करिब ८;३०त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा साउदी अरब र दुबई बाट कतार ऎयर्लाईन्स मार्फत २ वटा शव नेपाल आईपुगेको थियो बिमान स्थलमा आईपुगेको शव मध्ये एउटा शव साउदी अरबमा रोजगारीको शिलसिलामा पुगेका मोरंग घर भएका २८ बर्षीय सुमन माझि र अर्को दुबईको आबुदाबिमा रोजगारीको शिलसिलामा पुगेर मृत्यु हुन पुगेका पाल्पाका घर भएका ४४ बर्षीय जिबननाथ बस्यालको शव थियो ।

    शनिबार बिहानै सुमन र जिबननाथको शव बुझ्न उनका परिवार त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल पुगेका थिए आफ्नो प्रिय जनाको शव बुझ्न पुगेका आफन्तहरु भने केहि बेर भावाबिहोल सम्म हुन पुगे २८ कलिलो उमेरमा साउदी अरब पुगेका सुमन माझिको असमयिक निधनका कारण परिवारहरु निकै भावबिहोला बन्न पुगेका थिए भावबिहोल बनेका आफन्तहरुलाई छेउमा रहेकी सावित्री अधिकारीले सम्झाउदै थिईन,

    हो उनै साबित्रिको पहलमा फेरी आज २ वटा फरक फरक ठाउ बाट नेपालमा शव आईपुगेको छ हामीले बिगत लामो समय देखि सावित्री अधिकारीको पहलमा बिदेशमा मृत्यु पछि अलपत्र परेका त्यस्ता शव उद्धार गर्दै गरेका धेरै त्यस्ता समाचारहरु सम्प्रेषण गरेका छौ तर पनि यो क्रम झन् बढ्दो छ।

    रोजगारीको शिलसिलामा बिदेश पुगेका युवाहरुको अकल्पनीय निधनका कारण दैनिक काठको बाकसमा फर्किनु पर्ने त्यो परिस्थिति देखाउदै आएका छौ हामीले प्रशारण गरेका सामग्रीले के कति प्रभाव परेको छ त्यो हामि भन्न सक्दैनौ तर बिदेशमा पुगेर मृत्यु भएकाहरुको शव बिदेशी भुमिमानै अलपत्र पर्नुपर्ने त्यो पर्स्थितिको भने पक्कै समाधान गर्दै आएका छौ ,

    Advertisement


    भन्दा फरक नपर्ला किन कि जसको कोहि हुदैन उसको भगवान हुन्छ भने जसतै त्यस्ता शव र पिडामा परेका परिवारको भगवान बनेर आएकी त्यस्ती साहसी महिला हुन सावित्री अधिकारी जसले अहिले सम्म २ सय भन्दा बढी शवलाई उद्धार गरेर परिवारको जिम्मा लगाई सकेकी छिन,

    उनले गरेको यो पुण्यकर्मको हामीले जति नै प्रसंसा गरेपनि कमि नै हुन् सक्छ तर पनि साबित्रिको यो माहान र साहसी कार्यको प्रसंसा नगरी हामि बस्ने सक्दैन सामाजिक अभियान्ता र सामाजसेवाको नाममा ढोगी पन देखाउनेको यो समाजमा कमि छैन यहाँ आफ्ना फाईदाको लागी समाजसेवा गरेका त्यस्ता धेरै उदाहरण नेपालि समाजमा प्रसस्तै तर सावित्री मात्रै यस्तो पात्र हुन् जसले पाउने भन्दा पनि पिडामा परेका नागरिकलाई अहोरात्र खटेर सेवा गरि रहेकी छिन ,

    भन्दा फरक पर्दैन आज फेरी उनी साबित्रिको पहलमा २ वटा शव काठको बाकसमा नेपाल सम्म आईपुगेको छ र नेपाल पुगेको शवलाई परिवारको जिम्मा लगाउदै गरेको यो दृश्य देख्न सक्नु हुने छ महिला भएर पनि सहासी र हिम्मत जुटाएर यस्तो कठिन काम गर्दै आएकी सावित्री अधिकारी प्रतिहामि पनि सम्मान का साथै धन्यवाद दिन चाहन्छौ यसरी नै समाजका नागरिकको पिडामा मलम लगाउने यो प्रयासमा सधै हिम्मत जुटाउने शक्ति मिलोस हामि भगवान संग यहि प्राथना गर्दछौ र मृतक परिवार प्रति समबेदना प्रकट गर्दछौ ।

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.