• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, जेठ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?

अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका,प्रधानमन्त्री र आफ्नो बिरोधमा संगठित ग्रुप हात धोएर लागेको वाग्लेको खुलासा

नेतृत्व छनोटमा ढिलाई हुन् थालेपछि हेटौंडाका रास्वपा प्रतिनिधि घर फर्कन थाले

संसदीय समितिमा अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका

करको दर हेरफेरमा एमालेले खोज्यो संसदीय छानबिन

मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ३. इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

  • ४. जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

  • ५. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • ६. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ७. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ८. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • ९. दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग

  • १०. घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

बरिष्ठ समाजसेवी तथा सामाजिक अभियन्ता सावित्री अधिकारि सम्मानित


  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
  • ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर काठमाडौँको राष्ट्रिय सभागृह, प्रद्रशनी मार्गमा फाल्गुन २४ गते आज महिला हिंसा तथा चेलीबेट बेचबिखनका बिरुद्दमा निर्मित संदेश मुलक लघुनाटक “चेतना” को विशेष प्रदर्शनी एवम नारि सम्मान बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

    Advertisement

    उक्त कार्यक्रममा प्रमुख अतिथिमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका बरिष्ठ नेता झलनाथ खनाल को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। साथै उक्त कार्यक्रममा नेपाल सरकारको संघीय मामिला तथा उपसभामुख इन्दिरा राना मगरको विशिष्ट अतिथि र विभिन्न साम्सदहरु, अतिथिको रुपमा उपस्थिति हुनु भएको थियो।

    कार्यक्रममा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै सांस्कृतीक कार्यक्रमहरु पनि समावेश गरिएको थियो। विशेष गरि महिलाहरु त्यसमा पनि समाजमा छुट्टै व्यक्तिव र पहिचान निर्माण गरेका सामाजिक व्यक्तिवहरुलाई पुर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा सम्मानित गरिएको थियो।

    त्यसै क्रममा बरिष्ठ समाजसेवी तथा सामाजिक अभियन्ता सावित्री अधिकारि पनि सम्मानित हुनुभएको छ। सावित्री अधिकारीले देश र जनता प्रति उत्तरदायी बन्दै देश तथा विदेशमा अलपत्र परेका नागरिक तथा विदेशी भूमिमा अनाहकमा ज्यान गुमाएका नेपालिहरुको शव नेपालसम्म झिकाई परिवारको जिम्मा लगाउने काम गर्नुका साथै

    देशमा संकटको परिस्थितिमा चाहे त्यो भुकम्प होस् या बाढी पहिरो लगायतका त्यस्ता पिडित तथा समस्यामा परेका नागरिकहरुलाई उदार गर्ने काम मा अहोरात्र खटिरहेकी बरिष्ठ समाज सेवी तथा सामाजिक अभियन्ता सावित्री अधिकारिलाई बरिष्ठ समाजसेवी तथा सामाजिक अभियानता साहसी महिलाको रुपमा सम्मानित गरिएको थियो।

    त्यसका साथ् साथै उपसभामुख इन्दिरा रानामगर पनि सम्मानित हुनुभएको छ। कार्यक्रममा सम्मानित हुने ३० जना महिलाहरु त्यसमा पनि विभिन्न विधाहरुबाट महिलाहरुलाई समानित गरि थप हौसला र उर्जा प्रदान गरिएको थियो।

    कार्यक्रमको आयोजना भने चन्द्रलोक प्रतिष्ठानले गरेको हो। चन्द्रलोक प्रतिष्ठानले पछिल्लो समय विभिन्न समाजमा भएका घटना अथवा समसामयिक विषय वस्तुहरुलाई समेट्दै जनचेतनामुलक कार्यक्रम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले बताउनु भयो।

    शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर
    सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?
    युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध
    सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस
    वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप
    स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ३.
      इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

    • ४.
      जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

    • ५.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ६.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    भर्खरै

    • १.
      म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

    • २.
      सुनको मूल्य १० हजारले घट्यो,कारोबार कतिमा हुदैछ ?

    • ३.
      अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका,प्रधानमन्त्री र आफ्नो बिरोधमा संगठित ग्रुप हात धोएर लागेको वाग्लेको खुलासा

    • ४.
      नेतृत्व छनोटमा ढिलाई हुन् थालेपछि हेटौंडाका रास्वपा प्रतिनिधि घर फर्कन थाले

    • ५.
      संसदीय समितिमा अर्थमन्त्रीलाई प्रष्टीकरणको मौका

    • ६.
      करको दर हेरफेरमा एमालेले खोज्यो संसदीय छानबिन

    • ७.
      मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

    • ८.
      भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.