• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

मलेशियामा निधन भएका चितवन निवासी बुद्धिको शव परिवारलाई बुझाईन सावित्री अधिकारीले !


  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
  • काठमाडौं,देशको बिभिन्न परिस्थितिका कारण देश छाड्न बाध्य भएका नेपालीहरु दिन प्रतिदिन बिदेशिन बाध्य भएका छन तर यहीँ परिस्थितिमा देश छाडेर परदेश लागेका कतिपय युवायुवतीहरुको बिदेशी भूमिमा मृत्यु समेत हुने गरेकोछ । स्वदेश छाड्नेहरुको संख्या दिनानु दिन बढे जस्तै मृत्यु भएर काठको बाकसमा फर्कनेको संख्या पनि बढ्दो रहेको छ यसै बिच २०८०/०८/१६ गते शनिबार बिहान ११:३५ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा निकै कारुणिक दृश्य देखिएको थियो आज भन्दा ठिक ४ बर्ष अगाडी रोजगारको शिलसिलामा मलेसिया पुगेका भरतपुर महानगरपालिका वडा न १४ भिमसेननगर निवासी बुद्दि बहादुर बिश्वकर्माको मलेसियामा हृदयघातको कारण मृत्यु प्रश्चात आज उनको शव मलेशियन एयरलाईन्स बाट ११.३५ मा नेपाल ल्याईएको थियो ,

    बरिष्ट समाजसेवी तथा सामाजिक अभियान्ता सावित्री अधिकारीको पहलमा मलेशियामा मृत्यु भएका बुद्धि बाहादुर बिश्वकर्माको शव १ हप्तामा सबै प्रकिया पुर्याएर नेपाल सम्म ल्याउन निकै ठुलो पहल गर्नु भएको थियो यसभन्दा अघि पनि सावित्री अधिकारीको पहलमा १ सय भन्दा पढी शवहरु नेपाल सम्म ल्याएर आफन्तको जिम्मा लगाई सक्नु भएको छ,सावित्री बिगत लामो समय देखि बिदेशमा अलपत्र परेका नेपालीहरुको साथै बिदेशमा निधन भएका नेपालीहरुको उद्दार कार्यमा निरन्तर लागी पर्नु भएको छ। केहि समय अगाडी मात्रै सावित्री अधिकारीको पहलमा जाजरकोट भेरी नगरपालिका १ खलड.गा निवासी लालमति नेपाली लगायत ५ जना युवतीहरुको कुबेद बाट सकुशल उद्दार गरि परिवार सम्म मिलाउन निकै ठुलो भूमिका निर्बाह गर्नु भएको थियो।

    Advertisement

    यसै बिच आज मंसिर १६ गते मृतक बुद्दि बहादुरको शव बुझ्न उनका परिवारहरु त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा पुगेका थिए तर मृतकका परिवारको आखाँ भने आशुले भरिएको देख्न सकिन्थ्यो दुई छोरी एक छोरा र श्रीमतीको खुशी खोज्न मलिशिया पुगेका बुद्धि बहादुर अब कहिले नफर्कने गरि काठको बाकसमा नेपाल फर्किएका छन् एयरपोर्टमा परिवारको रुवाबासी समेत चलेको थियो यो दृश्य भने नौलो भने होईन तर यो परिवार र यो दृश्यले फेरी एक पल्ट सबैलाई मर्माहित बनाएको छ।

    • sabitri adhikari
    • सावित्री अधिकारी
    शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.