• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ८. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

नेपालमा बज्यो खतराको घण्टी वीरगञ्जमा २४ नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि !


  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
  • २३ पुस, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ वटा स्वाब नमूना परीक्षण गर्दा ७ वटा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख सूक्ष्म जीव विज्ञ प्रभाकर पाण्डेले जानकारी दिए । संक्रमणको दर १२–१३ प्रतिशतबाट एकैपटक २९ प्रतिशत पुगेको छ’ उनले भने, ‘यो राम्रो संकेत होइन, सबै सतर्क भएर बस्नुपर्छ । संक्रमित शून्य अवस्थामा पुगिसकेकोे वीरगञ्जमा क्रमशः संक्रमित देखिन थालेका छन् । पुस १६ गते २२ वटा स्वाब नमूना परीक्षण गर्दा ३ जना, १९ गते २४ वटामा ३, २१ गते ३३ वटामा ४ वटा पोजेटिभ देखिएको थियो ।

    Advertisement

    कोरोनाको ग्राफ अझै बढ्न सक्ने अनुमान चिकित्सकहरुले गरेका छन् । नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले नयाँ वर्ष मनाउन वा अन्य कामको सिलसिलामा भारतका विभिन्न शहर पुगेर फर्केकाहरुमा कोरोना संक्रमण देखिएकोले संक्रमण अझै बढ्न सक्ने बताए । भारतका विभिन्न राज्यमा ओमिक्रोन भेरियन्ट फैलिएको छ, त्यसैको असर नेपालमा देखिन थालेको छ’ उनले भने, ‘संक्रमणको ग्राफ अझै बढ्न सक्छ । कोरोना भाइरस विरुद्धको खोप लगाइसकेकाहरुमा कडा संक्रमण नदेखिएको बताउँदै उनले स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अवलम्बनमा लापरबाही घातक हुनसक्ने बताए ।

    उनले जोखिम क्षेत्रबाट फर्केकालाई होल्डिङ सेन्टरमा राख्नुपर्ने, जनशक्ति तथा अन्य आवश्यक स्वास्थ्य उपकरण र अक्सिजन तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ छ । जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पछिल्लो अवस्थाको बारेमा आइतबार सर्वदलीय बैठक राखेर छलफल गर्ने तयारी भइरहेको जानकारी दिए । नाकामा १० जनामा कोरोना संक्रमण पुष्टि वीरगञ्ज इनर्वास्थित हेल्थ डेस्कमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नाका हुँदै नेपाल भित्रिन खोज्नेहरुको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    हेल्थ डेस्कमा भारत हुँदै नेपाल छिर्ने सर्वसाधारणहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । शुक्रबार २३७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १० जनामा पोजेटिभ देखिएको वीरगञ्ज महानगरपालिकाका हेल्थ असिस्टेन्ट सुमनचन्द्र ठाकुरले जानकारी दिए । विद्यालयमा फोकल पर्सन तोकिने मौसम र कोरोना संक्रमणको पछिल्लो प्रतिकुल अवस्थाको बारेमा शैक्षिक वृत्तमा पनि छलफल शुरु भएको छ । वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले महानगरका सामुदायिक, निजी तथा आवासीय विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेको हो ।

    बैठकले विद्यालयहरुमा कोभिड–१९ संक्रमण भित्रिन नदिन गेटमै थर्मल गनले तापक्रम नाप्ने, नो मास्क, नो इन्ट्री पालना गराउने, साबुनपानीले हात धुने व्यवस्था मिलाउने जस्ता स्वास्थ्य सुरक्षा सतर्कताका उपाय पालनामा कडाइ गर्ने निर्णय गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए । त्यसैगरी बैठकले प्रतिकूल मौसम वा कोभिड संक्रमणले विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गर्दै परीक्षाहरु लिइसक्ने, वैकल्पिक शिक्षण सिकाइ सहजीकरणका लागि आवश्यक पूर्व तयारी गर्ने निर्णय समेत गरेको छ ।

    विद्यार्थीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएमा वा अन्य आपतकालीन अवस्था आइपरेमा समन्वय गर्नका लागि प्रत्येक विद्यालयमा फोकल पर्सन तोक्ने निर्णय पनि बैठकले गरेको प्रमुख कर्णले बताए ।

    शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
    ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.