×
शनिबार, असार २१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नजन्मनेछ!

च्यातिदेऊ त्यो प्रेमपत्र !

गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक

हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

भोका प्यालेस्टाइनीमाथि राहत वितरणमै चल्यो गोली

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ३. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ४. मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

  • ५. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • ६. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • ७. बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

  • ८. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ९. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • १०. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

सेलिब्रिटीहरु दिए हर्क साम्पाङ्गलाई बधाई स्वस्तिमा देखि दीपक राज गिरि सम्मले !


  •   बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
  • हर्क साम्पाङ अहिले एकाएक नायक बनेका छन् । श्रमदान गरेर ४२ किमी टाढाबाट धराने जनतालाई खानेपानी खसालेपछि उनको प्रशंसा चुलिएको छ । उनको प्रशंसामा रिलका नायक-नायिका पनि जोडिएका छन् । सामाजिक सञ्जालमार्फत धरानका मेयरलाई ‘असली हिरो’ हो भनेका छन् ।

    Advertisement

    पानी खसालेपछि मुस्कुराएका साम्पाङको तस्वीर सेयर गर्दै ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी लेख्छन्, ‘हो, यस्ता फोटोले चाहिं आनन्द दिन्छ । ठूला राजनीतिक गफ होइन, विकास मात्रै लक्ष्य ।’ अभिनेत्री स्वस्तिमा खड्काले साम्पाङको उक्त तस्वीर सेयर गर्दै लभहार्ट इमोजी उल्लेख गरेकी छन् । अभिनेता निर्देशक आसिफ शाहले सलाम छ भन्दै तस्वीर सेयर गरेका छन् ।

    अभिनेत्री करिश्मा मानन्धर लेख्छिन्, ‘मेयर साप, धरानवासी जनतालाई ४२ किलोमिटर टाढा रहेको कोकाहाको पानी खुवाउन सफल हुनु भो । यस्तै अनेकौं सफलताको शुभकामना छ ।’ फिल्म निर्माता सरोज न्यौपाने लेख्छन्, ‘ठूला-ठूला गफ मात्रै दिनेहरुको भीडमा एउटा काम गरेर प्रमाणित गर्ने असल अनुहार यही देशमा देख्न पाइयो । सलाम छ तपाईंलाई ।’

    फिल्म लेखक यज्ञश लेख्छन्, ‘अँध्यारोको एउटा जुनकिरी हर्क साम्पाङ । आफ्नो लक्ष्यप्रतिको निरन्तर लगन, जिद्दी र मेहनतले कसरी एउटा जनप्रतिनिधि ‘लिडर’ बन्छ भन्ने उदाहरण हर्कले स्थापित गरेका छन् । हर्कले धरानमा पानी ल्याएजस्तै एक-एकवटा काम र सुधारको अभियान (रित्तो गफ मात्रै होइन) ७५३ वटै पालिका प्रमुखले थाल्ने हो भने कसो होला ?’

    फिल्म लेखक प्रदीप भारद्वाजले पनि साम्पाङको टिकटक भिडियो सेयर गर्दै प्रशंसा गरेका छन् । मेयर साम्पाङ फिल्मकर्मीसँग पनि निकट छन् । गत महिना उनले फिल्म जारी हेर्दै प्रशंसा गरेका थिए । उनले बेलामौकामा टिकटक लाइभमा आएर गायकी कौशल पनि देखाउने गर छन् ।

    श्रमदान जुटाएर साम्पाङले सय दिनभित्र ४२ किमी टाढाको कोकाहा खोलाबाट पानी धरानमा खसालेका थिए । यो पानीले चरम पानी संकट खेपिरहेको धरानबासी ३० हजार जनसंख्या लाभान्वित हुने जनाइएको छ ।

    बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    LG Nepal ले प्रस्तुत गर्‍यो – Affectionate Intelligence मानव-केंद्रित एआईको नयाँ युगको सुरुवात
    Midea ले 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी सहित ‘Blue Smile’ सिरिज Microwave Oven नेपालमा सार्वजनिक
    आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
    ६१ किलो सुन तस्करीमा पक्राउ परेकी अमलालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश
    उदयपुरमा शंकास्पद अवस्थामा एक किशोरी र युवकको शव फेला
    फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव वुटिक रिसोर्टमा सकुशल भेटिए

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ३.
      शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

    • ४.
      मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

    • ५.
      शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

    • ६.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    भर्खरै

    • १.
      नजन्मनेछ!

    • २.
      च्यातिदेऊ त्यो प्रेमपत्र !

    • ३.
      गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

    • ४.
      संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

    • ५.
      प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

    • ६.
      स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

    • ७.
      वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक

    • ८.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.