काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
करिब दुई सातादेखि मन्त्रिपरिषद् बैठक नबसेको अवस्थामा आजको बैठक बस्न लागेको हो ।
दुई सातादेखि रोकिएको मन्त्रिपरिषद् बैठक आज बस्दै
दुई सातादेखि रोकिएको मन्त्रिपरिषद् बैठक आज बस्दै
तपाईको प्रतिक्रिया



