काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।
प्रभु हेलिकोप्टरमार्फत घाइतेलाई अस्पताल पुर्याइएको हो ।
मंगलबार बिहान फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर अवतरणका क्रममा आपसमा ठोक्किएका थिए । दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
सोलुखुम्बु दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी मेडिसिटी पुर्याइयो
सोलुखुम्बु दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी मेडिसिटी पुर्याइयो
तपाईको प्रतिक्रिया



