काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ ।
बिहान ८:३० देखि १०:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णालीमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमतीमा २१७ मत खसेको छ ।
मतदान निर्वाध रूपमा जारी रहेको छ । महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन् ।
2. कांग्रेस महाधिवेशनको मतदान : दुई घण्टामा १,२९३ मत
2. कांग्रेस महाधिवेशनको मतदान : दुई घण्टामा १,२९३ मत
तपाईको प्रतिक्रिया



