काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।
बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने तयारी रहेको जनाइएको छ।
दिउँसो ३ बजे बस्दै मन्त्रिपरिषद् बैठक
दिउँसो ३ बजे बस्दै मन्त्रिपरिषद् बैठक
तपाईको प्रतिक्रिया



