• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो

क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत

दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

गरिब र श्रमिकको पक्षमा उभिन्छौँ : हर्क साम्पाङ

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

  • ४. राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

  • ५. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ६. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ७. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ८. शथपलगत्तै कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

  • ९. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • १०. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

चार वर्षे कार्यकाल पूरा गरी आज फर्किँदै भारतीय राजदूत श्रीवास्तव


  •   बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
  • १५ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किँदै छन्। उनको स्थानमा नयाँ राजदूत कसलाई पठाउने भन्ने विषयमा भने भारतले अहिलेसम्म निर्णय गरिसकेको छैन।
    श्रीवास्तव अस्वस्थ भएर उपचारमा रहेका बेला २०८२ मंसिरको अन्तिम साता भारतीय दूतावासका डीसीएम प्रसन्न श्रीवास्तव पाण्डे कार्यवाहक राजदूत बनेका थिए। अहिले पनि उनी नै कार्यवाहक राजदूतका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।
    यसपटक नयाँ राजदूतको नाम टुंगो लगाउन भारतले विगतको तुलनामा ढिलाइ गरेको छ। यसअघि राजदूतको कार्यकाल सकिनुअघि नै नयाँ राजदूतको नाम नेपाललाई जानकारी गराउने अभ्यास थियो। तर अहिलेसम्म भारतले नयाँ राजदूतको नाम परराष्ट्र मन्त्रालयमा पठाएको छैन।
    नेपाल–भारत मामिलाका जानकारहरूका अनुसार भारतले यसपटक राजनीतिक नियुक्तिबाट राजदूत पठाउने वा विदेश मन्त्रालयका अनुभवी अधिकारीलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल गरिरहेको छ।
    नयाँ राजदूतका रूपमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त विदेश सचिव तथा नर्थ डिभिजन प्रमुख मुनु महावरको नाम चर्चामा रहेको छ। महावरले यसअघि नेपाल डेस्कमा काम गरिसकेका छन्। उनी पटकपटक नेपाल आएर उच्चस्तरीय भेटघाटसमेत गरिसकेका छन्।
    सन् १९९६ ब्याचका भारतीय विदेश सेवा (आईएफएस) अधिकारी महावरले सन् २००१ देखि २००५ सम्म विदेश मन्त्रालयको नेपाल डेस्कमा काम गरेका थिए। उनी यसअघि माल्दिभ्सका लागि भारतीय राजदूतसमेत भइसकेका छन्।
    यद्यपि महावरको नामबारे औपचारिक निर्णय भइसकेको छैन। भारतमा राजनीतिक नियुक्तिबाट राजदूत पठाउने भए भारतीय जनता पार्टीका नेता तथा लोकसभा सांसद रविशंकर प्रसादसहित अन्य राजनीतिक व्यक्तिको नामसमेत चर्चामा रहेको बताइएको छ। पूर्वसेना प्रमुख तथा अवकाशप्राप्त उच्च तहका कर्मचारीको नाम पनि चर्चामा रहेको स्रोतको दाबी छ।
    नेपालमा भने प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणअघि नयाँ भारतीय राजदूतको नियुक्ति हुने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमण नोभेम्बरमा गर्ने गरी तयारी भइरहेको छ।
    यसैबीच, भारतका लागि नेपालको राजदूतमा निश्चलनाथ पाण्डेको नाम सिफारिस भइसकेको छ। उनको नाम संसदीय सुनुवाइ समितिमा छलफलको क्रममा रहेको छ।
    भारतमा राजदूत नियुक्तिको प्रक्रिया नेपालभन्दा फरक छ। भारत सरकारले आवेदन माग गरी आएका नामहरूबाट छनोट गर्ने र मन्त्रिपरिषद्बाट नाम सिफारिस गर्ने प्रक्रिया अपनाउँछ। त्यसपछि संसदीय समितिबाट आवश्यक प्रक्रिया पूरा भएपछि राजदूत नियुक्त हुन्छन्।

    Advertisement

    बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो
    क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव
    प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
    इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग
    विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत
    दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

    • ४.
      राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

    • ५.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ६.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    भर्खरै

    • १.
      कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो

    • २.
      क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

    • ३.
      प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    • ४.
      अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

    • ५.
      इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

    • ६.
      विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत

    • ७.
      दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

    • ८.
      परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.