काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार मन्त्रिपरिषद्को बैठक बसेको हो।
बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ। यस्तै, विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने तयारी रहेको जनाइएको छ।
बैठकले समसामयिक विषयसँगै सरकारका आगामी कामकारबाहीका सम्बन्धमा समेत आवश्यक निर्णय गर्न सक्ने बताइएको छ।
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु
तपाईको प्रतिक्रिया



