काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैको सडकमा गुडिरहेको यात्रुवाहक बसमा सोमबार आगलागी भएको हो।
बसमा कसरी आगलागी भयो भन्नेबारे खुल्न बाँकी छ। आगलागीबाट भएको क्षति तथा मानवीय क्षतिबारे पनि हालसम्म थप विवरण प्राप्त भएको छैन।
घटनाबारे थप विवरण आउन बाँकी छ।
त्रिपुरेश्वरमा यात्रुवाहक बसमा अचानक आगलागी
त्रिपुरेश्वरमा यात्रुवाहक बसमा अचानक आगलागी
तपाईको प्रतिक्रिया



