• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

रसुवा बाढीपछि पुनर्निर्माणका लागि उच्चस्तरीय समिति बनाउन कांग्रेसको माग

कोठा खोज्ने नाममा जातीय विभेद, सांसद विकले सरकारसँग मागिन् तत्काल कारबाही

आईसीयूभित्र अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो, सांसद बाँस्कोटाको प्रश्न– ‘भ्युजभन्दा ठूलो मानवीय जीवन होइन?’

बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम घटाउन अभियान, १,३१७ जनालाई खोप

तिजको रौनकले पशुपति क्षेत्र भरियो, दर्शनार्थी महिलाको बाक्लो घुइँचो

विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • २. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ३. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

  • ४. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • ५. उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

  • ६. ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ७. सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

  • ८. गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

  • ९. प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

  • १०. विभागले अनुगमन गर्‍यो बाढी पीडितको राहत खाद्य सामग्री

रसुवा बाढीपछि पुनर्निर्माणका लागि उच्चस्तरीय समिति बनाउन कांग्रेसको माग

  •   मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय संसदीय समिति वा सर्वदलीय संयन्त्र गठन गर्न माग गरेका छन्।

    Advertisement

    मंगलबार सभामुख डीपी अर्यालसँग भेट गर्दै आङ्देम्बेले विपद्पछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई एकीकृत र प्रभावकारी ढंगले अघि बढाउन तत्काल आवश्यक पहल गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन्।

    विशेषगरी रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको अवस्था, राहत तथा पुनर्निर्माणका लागि संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन्। बाढी गएको २० दिन बितिसक्दा पनि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुन नसकेकोप्रति समेत उनले चासो व्यक्त गरेका छन्।

    रसुवामा बाढी गएको भोलिपल्टै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए। तर प्रस्ताव आएको लामो समय बितिसक्दा पनि त्यस्तो संयन्त्र गठन हुन सकेको छैन।

    आङ्देम्बेले विपद्को तत्कालीन व्यवस्थापनसँगै भविष्यमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना र पुनर्निर्माणको स्पष्ट खाका आवश्यक रहेको बताएका छन्।

    भेटका क्रममा संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिने विषयमा समेत सभामुखको ध्यानाकर्षण गराइएको आङ्देम्बेको सचिवालयले जनाएको छ। सरकारका कामकारबाहीबारे प्रधानमन्त्रीलाई संसद्मै जवाफदेही बनाउने यस्तो कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको धारणा थियो।

    त्यसैगरी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने क्रममा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौती तथा जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ।

    नेपालमा पछिल्लो समय बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गएकाले जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउनुपर्नेमा आङ्देम्बेले जोड दिएका छन्।

    • रसुवा बाढीपछि पुनर्निर्माण
    मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोठा खोज्ने नाममा जातीय विभेद, सांसद विकले सरकारसँग मागिन् तत्काल कारबाही
    आईसीयूभित्र अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो, सांसद बाँस्कोटाको प्रश्न– ‘भ्युजभन्दा ठूलो मानवीय जीवन होइन?’
    बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम घटाउन अभियान, १,३१७ जनालाई खोप
    तिजको रौनकले पशुपति क्षेत्र भरियो, दर्शनार्थी महिलाको बाक्लो घुइँचो
    विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल
    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    Facebook Page

    लोकप्रिय

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ३.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ४.
      भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

    • ५.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ६.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    भर्खरै

    • १.
      रसुवा बाढीपछि पुनर्निर्माणका लागि उच्चस्तरीय समिति बनाउन कांग्रेसको माग

    • २.
      कोठा खोज्ने नाममा जातीय विभेद, सांसद विकले सरकारसँग मागिन् तत्काल कारबाही

    • ३.
      आईसीयूभित्र अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो, सांसद बाँस्कोटाको प्रश्न– ‘भ्युजभन्दा ठूलो मानवीय जीवन होइन?’

    • ४.
      बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम घटाउन अभियान, १,३१७ जनालाई खोप

    • ५.
      तिजको रौनकले पशुपति क्षेत्र भरियो, दर्शनार्थी महिलाको बाक्लो घुइँचो

    • ६.
      विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

    • ७.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ८.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.