काठमाडौँ । माथिल्लो त्रिशूली ‘थ्री ए’मा प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर सन्जोग केसीसहितको नेपाली सेनाको टोली पावर हाउस प्रवेश गरेको छ ।
गृह मन्त्रालयका अनुसार सन्जोग केसीसहितको नेपाली सेनाको टोली पावर हाउस प्रवेश गरेको हो । यसअघि उक्त आयोजनामा अमिर महर्जन र सन्जय साहको सकुशल उद्धार गरिएको छ ।


