• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ ०१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा

ललितपुरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा

वैदेशिक रोजगार व्यवसायी र सरकारबिच सहमति

जिल्ला कारागार मोरङमा कैदीबन्दीको प्रदर्शन, खानतलासीमा अवरोध

सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो

हस्ताक्षर गरेर अध्यक्ष हटाउने शैली पार्टीमा स्वीकार्य हुँदैन: ओली

आयल निगमले छाड्यो ग्यास बाँड्न, विक्रेताबाट किन्न आग्रह

आजदेखि श्रमिक उडान ठप्प

खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?

लोकप्रिय समाचार

  • १. सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

  • २. पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

  • ३. नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

  • ४. देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

  • ५. कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

  • ६. रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

  • ७. रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

  • ८. रोल्पामा मध्यरातको पहिरोले मच्चायो वितण्डा : ३ जनाको मृत्यु, ९ बेपत्ता

  • ९. ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

  • १०. कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

वैदेशिक रोजगार व्यवसायी र सरकारबिच सहमति


  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबिच सोमबार सहमति भएको छ।

    Advertisement

    मन्त्री र सचिवको सहभागितामा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष, सल्लाहाकार र पदाधिकारिहरूबिच भएको छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो।

    संघले साउन २२ गतेदेखि १५ बुँदे माग राखी सञ्चालन गरिरहेको ध्यानाकर्षण कार्यक्रम तथा भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको थियो ।

    वैदेशिक रोजगारीको क्षेत्रलाई यथाशक्य छिटो पारदर्शी, सुरक्षित र मर्यादित बनाउने गरी संशोधन प्रक्रिया टुङ्गोमा पुर्‍याउन मन्त्रालय र सङ्घले अधिकतम प्रयत्न गर्ने सहमति भएको छ।

    • #नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ #म्यानपावर
    • #श्रम
    • रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा
    जिल्ला कारागार मोरङमा कैदीबन्दीको प्रदर्शन, खानतलासीमा अवरोध
    आजदेखि श्रमिक उडान ठप्प
    खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?
    रोल्पामा मध्यरातको पहिरोले मच्चायो वितण्डा : ३ जनाको मृत्यु, ९ बेपत्ता
    रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

    • २.
      पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

    • ३.
      नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

    • ४.
      देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

    • ५.
      कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

    • ६.
      रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

    भर्खरै

    • १.
      नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • २.
      ललितपुरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा

    • ३.
      वैदेशिक रोजगार व्यवसायी र सरकारबिच सहमति

    • ४.
      जिल्ला कारागार मोरङमा कैदीबन्दीको प्रदर्शन, खानतलासीमा अवरोध

    • ५.
      सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो

    • ६.
      हस्ताक्षर गरेर अध्यक्ष हटाउने शैली पार्टीमा स्वीकार्य हुँदैन: ओली

    • ७.
      आयल निगमले छाड्यो ग्यास बाँड्न, विक्रेताबाट किन्न आग्रह

    • ८.
      आजदेखि श्रमिक उडान ठप्प

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.