• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

ट्रान्सफर्मर चोरी रोक्न सबै नागरिकलाई ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको आह्वान


  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् ट्रान्सफर्मर तथा अर्थिङका तामाका तार चोरीका घटनालाई राष्ट्रिय सम्पत्तिमाथिको गम्भीर आक्रमण भएको भन्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम र नागरिक सबैको साझा पहल आवश्यक रहेको बताएका छन्।

    Advertisement

    मन्त्री श्रेष्ठले ट्रान्सफर्मर चोरी वा अर्थिङका तामाका तार काट्ने कार्यले केही व्यक्तिलाई क्षणिक लाभ पुगे पनि त्यसको ठूलो मूल्य सम्पूर्ण देशले चुकाउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।

    उनका अनुसार यस्ता घटनाले सबैभन्दा बढी असर किसानलाई पर्ने गरेको छ। डिप बोरिङमार्फत हुने सिँचाइ अवरुद्ध हुँदा खेतीपाती प्रभावित हुने, उत्पादन घट्ने र त्यसको असर खाद्य सुरक्षा तथा राष्ट्रिय अर्थतन्त्रसम्म पुग्ने उनले बताएका छन्।

    मन्त्री श्रेष्ठले विद्युत् पूर्वाधारमा हुने चोरीले विद्युत् प्रणाली असन्तुलित हुने, लाइन ट्रिप हुने, उपकरणमा क्षति पुग्ने, विद्युत् आपूर्ति अवरुद्ध हुने तथा मर्मतमा ठूलो सार्वजनिक खर्च लाग्ने अवस्था सिर्जना हुने उल्लेख गरे। अन्ततः यस्तो क्षतिको भार जनताले तिरेको करबाट व्यहोर्नुपर्ने उनले स्पष्ट पारे।

    “यो केवल तामा वा ट्रान्सफर्मरको चोरी मात्र होइन, किसानको पसिनामाथिको प्रहार, जनताको करबाट बनेको राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण र देशको विकास तथा अर्थतन्त्रमाथिको क्षति हो,” मन्त्री श्रेष्ठको भनाइ छ।

    विद्युत् पूर्वाधारको सुरक्षा नेपाल विद्युत् प्राधिकरणको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै उनले यसको समाधानका लागि सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। शंकास्पद गतिविधि देखिए तत्काल प्रहरी वा सम्बन्धित निकायलाई जानकारी गराउन उनले नागरिकलाई आग्रह गरेका छन्।

    मन्त्री श्रेष्ठले नागरिकको एउटा सचेत सूचनाले हजारौँ घरपरिवारलाई अन्धकारबाट बचाउन सक्ने उल्लेख गर्दै विद्युत् ट्रान्सफर्मर चोरी तथा विद्युत् पूर्वाधारमा हुने तोडफोड नियन्त्रणका लागि कडा निगरानी, कानुनी कारबाही र जनसहभागितामूलक अभियानलाई थप प्रभावकारी बनाइने संकेत दिएका छन्।

    • ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ
    • ट्रान्सफर्मर चोरी
    सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.